मोटरसाइकल दुर्घटनामा एकमो मृत्यु, एक घाइते
काठमाडौँ । सर्लाहीको कविलासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् । सोमवार मलंगवा(नवलपुर सडकखण्डअन्तर्गत कविलासी नगरपालिका(१०, सलेमपुरमा प्रदेश २(०३(०१८ प ९६८३ नम्बरको मोटरसाइकल … पूरा पढ्नुहोस् »
















