एक वडाको मतगणनालाई ४० घण्टा !

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको तीन हजार १०० मतगणना गर्न करिब ४० घण्टा लाग्ने भएको छ । वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै रात … पूरा पढ्नुहोस् »

लुम्बिनीसँग जोड्नैपर्ने सात बौद्ध गन्तव्य

काठमाडौँ । गौतम बुद्ध जन्मस्थलको विकासका लागि तयार पारिएको लुम्बिनी गुरुयोजना अब सकिने चरणमा छ । सन् १९७८ मा जापानी प्रा केन्जो टाँंगेले तयार पारेको गुरुयोजना झण्डै ४० वर्ष लगाएर … पूरा पढ्नुहोस् »

मकवानपुरगढी-१ र ८ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौँ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका दुई वटा वडामा कांग्रेसका उम्मेदवार प्लानलसहित विजयी भएका छन् मकवानपुरगढी-१ आइत सिं लो र ८ मा कुमार घिसिङ वडाध्यक्षमा निर्वाचित भए । १ हजार ४५९ … पूरा पढ्नुहोस् »

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौँ । डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो । निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार … पूरा पढ्नुहोस् »

ललितपुर- १ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नं१ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धु्रव तण्डुकारले ४२५ मत … पूरा पढ्नुहोस् »

सप्तरीको वडा नं १ मा कांग्रेसको प्यानल विजय

काठमाडौँ । सप्तरीको सप्तकोसी नगरपालिका वडा नं. १ मा प्यानलसहित कांग्रेसका रोहिणि प्रसाद पोखरेल वडाध्यक्षमा विजयी भएका छ्न । पोखरेलले ७ सय ५७ मत ल्याई विजयी भएका हुन् । पोखरेलका … पूरा पढ्नुहोस् »

राक्सिराङ १ मा एमालेको प्यानल विजयी

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तानसहित एमालेको प्यानल नै विजयी भएको छ । १ नम्बर वडामा मुक्तानले ४६३ मत प्राप्त … पूरा पढ्नुहोस् »

गोसाईकुण्ड गाउँपालिका-४ मा कांग्रेस प्यानलै विजयी

काठमाडौँ । रसुवाको गोसाईकुण्ड गाउँपालिका-४ को वडाध्यक्षसहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले १ सय ६६ मत ल्याएर विजयी भए । उनका … पूरा पढ्नुहोस् »

चन्द्रागिरिमा कांग्रेसको अग्रता : वडा नं १ मा कांग्रेस र २ मा माओवादी विजयी

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनकोे मतपरिणामअनुसार वडा नं १ मा कांग्रेसका उम्मेदवार … पूरा पढ्नुहोस् »

माडी-१ मा राप्रपा, ९ मा माओवादी केन्द्र र इच्छाकामना-२ मा एमाले विजयी

काठमाडौँ । नेपाली कांग्रेसको गण मानिने चितवनको माडी नगरपालिका-१ मा राप्रपाले वडाध्यक्ष जितेको छ । राप्रपाका अमित लामाले १४ सय ३३ मत ल्याएर विजयी भएका हुन् । उनी यसअघि सोहि … पूरा पढ्नुहोस् »