गोदावरीको मतगणनामा अव्यवस्थित भएको आरोप

ललितपुर । ललितपुरको बज्रबाराहीस्थित गोदावरी नगरपालिकामा जारी मतगणना अव्यवस्थित भएको आरोप लागेको छ । मतगणनास्थलमा पुगेका पत्रकारहरूलाई सूचना नदिएको, मतगणना स्थलमा पत्रकारलाई प्रवेश निषेध गरेको, तस्बिर खिच्न नदिएको जस्तो आरोप … पूरा पढ्नुहोस् »

दाङको १६ वडामा मत गणाना सकियो, कुन वडामा कस्को जित भयो ?

काठमाडौँ । दाङका एक सय वडामध्ये १६ वडामा मतगणना सकिएको छ । मत गणना भएकामध्ये नेकपा माओवादी केन्द्रले पाँच वटा वडामा विजय हासिल गरेको छ भने कांग्रेसले ६ वडामा जित … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अग्रता कायमै

काठमाडाँै । महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । आज अपराह्न १ बजे सर्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार १३९ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का केशव … पूरा पढ्नुहोस् »

आयोगले पहिलो पटक गर्दैछ मतगणनास्थलको अनलाइनबाटै अनुगमन

काठमाडौं । यतिबेला देशभरका ८५ मतदान केन्द्रबाहेक सबै क्षेत्रको मतगणना भइरहेको छ । जारी मतगणनाको निर्वाचन आयोगले समेत अनुगमन गरिरहेको छ । निर्वाचन आयोगको स्थापना गरिएको भिडियो सेन्टरबाट अनुगमन थालेको … पूरा पढ्नुहोस् »

रसुवाको २७ मध्ये १४ वडाको मतगणना सकियो, कुन वडामा कस्को विजेता ?

काठमाडौँ । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । रसुवाको २७ वडामध्ये हालसम्म १४ वडाको मतगणना सम्पन्न भएको छ ।  जसमा एमालेले आठ, नेपाली कांग्रेसले पाँच र नेकपा मओवादी केन्द्रले … पूरा पढ्नुहोस् »

कडा सुरक्षा घेराभित्र गज्याङकोटमा पुन : मतदान

काठमाडौँ । जुम्लाको गुठीचौरगाउँपालिका-३ गज्याङकोटमा पुनस् मतदान सुरू भएको छ । गत शुक्रबार शंकर माध्यामिक विद्यालयमा झडप हुँदा यहाँ मतदान स्थगित भएको थियो । फेरी झडपको स्थिति नहोस् भनेर मतदान … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी ६ घण्टाको लागि भोली नेपाल आउँदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ६ घण्टाको लागि नेपाल आउँदै छन् । भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौं पटक नेपाल आउन लागेका मोदी सोमबार सिधै लुम्बिनी आएर त्यहींबाट सोही दिन … पूरा पढ्नुहोस् »

चन्द्रनगर–१ मा कांग्रेस विजयी

काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका उमेद्वार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका रामेश्वर प्रसाद महतो विजयी भएका हुन् । महतोले … पूरा पढ्नुहोस् »

उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा एमाले विजयी

काठमाडौँ । रसुवाको उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका लालबहादुर तामाङले ४ सय ५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन : २० ठाउँको नतिजा, एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी

काठमाडौँ । गत वैशाख ३० गते निर्वाचन भएका स्थानीय तहमध्ये हालसम्म २० वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म मत गणना सकिएका २० वटा पालिकामध्ये ८ … पूरा पढ्नुहोस् »