बोल्न नसक्ने बालिकालाई बलात्कार

काठमाडौँ । उदयपुरमा फरक क्षमता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।त्रियुगा नगरपालिका-३ त्रियुगा बसपार्कमा १६ वर्षीया बोल्न नसक्ने बालिकालाई बलात्कार गरेको अभियोगमा … पूरा पढ्नुहोस् »

एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपािलका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । बिहिबार राति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो । एमाले र कांग्रेसका … पूरा पढ्नुहोस् »

सङ्खुवासभा कांग्रेसद्वारा २३ बागी उम्मेदवारलाई कारबाही

काठमाडौँ । नेपाली कांग्रेस सङ्खुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ । कांग्रेस सङ्खुवासभाले आज प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा प्रस्तावक र समर्थक … पूरा पढ्नुहोस् »

मेयर उम्मेदवारको सवारीसाधनमा आगजानी, कारबाहीको माग

काठमाडौं । राप्रपाले मोरङको बेलबारी नगरपालिकामा मेयर पदका उम्मेदवार खेमराज गौतमको सवारीसाधन आगजनी गर्नेलाई कारबाही गर्न माग गरेको छ । राप्रपाबाट मेयर उम्मेदवार बनेका गौतमको सवारीसाधनमाथि पेट्रोल छर्किएर आगजानी गरिएपछि … पूरा पढ्नुहोस् »

सुनको मूल्य ९८ हजार रुपैयाँ

काठमाडौँ । सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार कायम भएको छ । बिहीबार सुन … पूरा पढ्नुहोस् »

डुबानमा पर्दै आएका मतदाता भन्छन्, ‘पुल बनाउनेलाई मत दिन्छौँ

काठमाडौँ । वर्षौँदेखि डुबान र कटानको समस्या भोग्दै आएका धनुषाको धनुषाधाम नगरपालिका–४ रामपुरका मतदाताले बलुवा खोलामा पुल बनाइदिने उम्मेदवारलाई आफ्नो मत दिने बताएका छन् । बलुवा खोलामा पुल निर्माण नहँुदा … पूरा पढ्नुहोस् »

सत्ता गठबन्धनले काठमाडौँमा आज चुनावी सभा गर्दै

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौँमा संयुक्त चुनावी आमसभा गर्दैछ । आज दिउँसो १ बजे काठमाडौँको शान्तिबाटिकामा हुने सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गरेका छन् । सभामा प्रधानमन्त्री एवं … पूरा पढ्नुहोस् »

तामाकोसी गाउपालिका वडा नं ४ का नेपाली कांग्रेसबाट वडा अध्यक्षका प्रत्यासी नारायण खड्का (सुरज) र उनको टिमको अठोट

तामाकोसी गाउपालिका मालु ४ का नेपाली कांग्रेसका वडा अध्यक्ष का प्रत्यासी श्री नारायण खड्का (सुरज) र उनको सम्पूर्ण टीमको अठोट यस्तो छ ।आदरणीय मालुवासी आमाबुबा, दाजुभाई, दिदीबहिनी तथा सम्पूर्ण मतदाताहरुमा … पूरा पढ्नुहोस् »

झापामा कतै कांग्रेस–एमाले मिले, कहीँ राप्रपासित गठबन्धन

बिर्तामोड । पन्ध्र पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन् । नेपालकै होचो स्थानका रूपमा परिचित कचनकबलमा नेपाली कांग्रेस र नेकपा … पूरा पढ्नुहोस् »

आइजिपी बढुवा विवादमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आइजिपी) बढुवाविरुद्धको रिट निवेदनको प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले आज उक्त विवादमा अन्तरिम आदेश … पूरा पढ्नुहोस् »