बस्नेतविरुद्ध पाठकको जाहेरीमा पक्राउ पुर्जी दिन अस्वीकार

काठमाडौं । काठमाडौं जिल्ला अदालतले एमाले नेता महेश बस्नेतविरुद्ध शोभा पाठकको जाहेरीमा पक्राउ पुर्जी दिन अस्वीकार गरेको छ । सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जती गरेको भन्दै पाठकले बस्नेतविरुद्ध नेपाल प्रहरीको साइबर … पूरा पढ्नुहोस् »

बालेन र सुधनविरुद्ध अखिलको जाहेरी

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र जेनजी अभियन्ता सुधन गुरुङलाई कारबाहीको माग गर्दै एमाले निकट अनेरास्ववियूले प्रहरीमा निवेदन दिएको छ । प्रहरीले सरकारी वकिलसँगको सल्लाहपछि दर्ता गर्ने कि … पूरा पढ्नुहोस् »

४० सदस्यीय जम्बो फुटबल टोली भियतनाम प्रस्थान

काठमाडौं । एएफसी एसियन कप छनोट खेल्ने नेपालको राष्ट्रिय जम्बो फुटबल टोली भियतनामका लागि उडेको छ । टोली आज (मंगलबार) बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भियतनामको लागि उडेको हो … पूरा पढ्नुहोस् »

कांग्रेस विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न चाहनेले असोज २४ गतेभित्रै गर्नुस् : महामन्त्री शर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन माग गर्न हस्ताक्षर गर्न चाहनेहरूले असोज २४ गतेभित्रै हस्ताक्षर गर्न भनेका छन्। आफूले कसैलाई पनि फोन गरेर विशेष महाधिवेशनका लागि … पूरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा एक पक्राउ

काठमाण्डौं । गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २२ वर्षीय संजोक थापा पक्राउ परेका हुन्। थापा रूपन्देही तिलोत्तमा नगरपालिका–४ … पूरा पढ्नुहोस् »

इलाम बाढीपहिरोमा मृत्यु हनेको संख्या ३९ पुग्यो

काठमाडौं । इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ … पूरा पढ्नुहोस् »

‘जेनजी’का गतिविधि बढेसँगै काठमाडौंको सुरक्षा व्यवस्था पारियो मजबुत

काठमाडौं । ‘जेनजी’का गतिविधि बढ्न थालेपछि संघीय राजधानी काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति खारेज र जेनजी विद्रोहमा दमनकारी भूमिका खेल्ने शीर्ष नेतालाई पक्राउ गर्न … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले विदेशस्थित नेपाली नियोग प्रमुखहरूलाई निर्देशन दिने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार (असोज २२) विदेशस्थित ४४ नेपाली नियोग प्रमुख र त्यहाँ कार्यरत कूटनीतिक कर्मचारीलाई निर्देशन दिने भएकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार, बुधबार अपराह्न राखिएको भर्चुअल … पूरा पढ्नुहोस् »

सुनचाँदीको मूल्य हाल सम्मकै उच्च

काठमाण्डौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला … पूरा पढ्नुहोस् »

५ हजार ६९७ कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी युवाको प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै ५ हजार ६९७ कैदी अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि … पूरा पढ्नुहोस् »