आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, … पूरा पढ्नुहोस् »

हर्षोल्लासका साथ मनाइयो गौरा पर्व

काठमाडौं । सुदूरपश्चिम र मध्यपश्चिमका बासिन्दाले उमा-महेश्वर र दुवोसहितको पूजा गरी उज्याली गौरा तथा दुर्वाष्टमी पर्व हर्षोल्लासका साथ मनाएका छन् । काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरी यो पर्व मनाइएको … पूरा पढ्नुहोस् »

पशुपति क्षेत्र अवलोकनमा पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पशुपति क्षेत्र विकास कोष अध्यक्ष बद्री पाण्डेले हरितालिका तिजका अवसरमा पशुपतिनाथ मन्दिर परिसर अवलोकन गरेका छन् । मन्त्री पाण्डेले पशुपतिनाथ पुगेर दर्शनार्थीहरूसँग … पूरा पढ्नुहोस् »

धर्म प्रचारको आरोप अमेरिकी नागरिक पक्राउ

काठमाडौं, भदौ १० । एकजना अमेरिकी नागरिकलाई क्रिश्चियन धर्मको प्रचार गरेको आरोपमा ललितपुरबाट अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । ‘यशू ख्रिष्टको सेवक हुँ’ भन्दै सार्वजनिक स्थानहरूमा खुलेआम धर्म प्रचार गरिरहेका … पूरा पढ्नुहोस् »

तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्दछ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्ने बताएका छन् । हिन्दु धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका … पूरा पढ्नुहोस् »

तीज भावनात्मक एकता, माया, करुणा र सृजनात्मकताको प्रतीक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करुणा र सृजनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवर्द्धन गर्नु आवश्यक रहेको बताएका छन् । नेपाली हिन्दु महिलाको … पूरा पढ्नुहोस् »

तीज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीजलाई नाचागानको पर्वको रुपमा मात्र बुझ्न नहुने बताएका छन् । तीज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव भएको उनको भनाइ छ । तीज … पूरा पढ्नुहोस् »

आज हरितालिका तीज पूजा आराधना गरी मनाइँदै

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, … पूरा पढ्नुहोस् »

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला,गहना लगाएर र बालबालिकालाई लिएर नआउन आग्रह

काठमाडौं । हरितालिका तिज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भगवान् श्रीपशुपतिनाथको दर्शनार्थी आउने … पूरा पढ्नुहोस् »

यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ। धर्मशास्त्र, ज्योतिष र संस्कृतिका विज्ञहरुसँगको बैठकपछि साइत तयार गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको … पूरा पढ्नुहोस् »