गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब- पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको बताएकी छन् । गाईजात्रा पर्वका अवसरमा आज आइतवार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले नेपालका विभिन्न भागमा … पूरा पढ्नुहोस् »

आज ऋषि तर्पणी, जनै पूर्णिमा र रक्षा बन्धन

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन … पूरा पढ्नुहोस् »

आज ऋषि तर्पणी, जनै पूर्णिमा र रक्षा बन्धन

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक … पूरा पढ्नुहोस् »

साउन १५ खीर खाएर मनाइँदै

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ … पूरा पढ्नुहोस् »

चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड

भक्तपुर । भक्तपुरस्थित चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको छ । विश्व सम्पदा सूचीमा सूचिकृत सो मन्दिरमा आज नागपञ्चमीको मेला भर्ने भक्तजनको घुइँचो लागेको हो । चाँगुनारायण मन्दिरमा पूजा … पूरा पढ्नुहोस् »

साउनको दास्रो सोमबार आज पशुपतिनाथमा दर्शनार्थीको भीड

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ … पूरा पढ्नुहोस् »

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुईजना मृत फेला

काठमाडौँ । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुईजना मृत फेला परेका छन् । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका-३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का … पूरा पढ्नुहोस् »

स्वयम्भूमा एक महिने मेलाको तयारी पूरा

काठमाडौँ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरेको छ । श्रावण शुक्ल प्रतिपदा (भोलि) देखि भाद्र शुक्ल प्रतिपदासम्म लाग्ने एक महिने मेलाका अवसरमा महासमितिको अगुवाइमा स्थानीय … पूरा पढ्नुहोस् »

मन्त्री पाण्डेले गरे पशुपतिनाथ मन्दिरको अनुगमन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपतिनाथ मन्दिरको अनुगमन गरेका छन् । धार्मिक आस्थाको दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिने साउन महिनाको सोमबारको दिनलाई शिवभक्तहरूका लागि विशेष दिन मानिन्छ … पूरा पढ्नुहोस् »

साउनको पहिलो सोमबार आज, पशुपतिनाथमा भक्तजनको भिड

काठमाडौं । साउनको पहिलो सोमबार आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको छ । भक्तजनका लागि आज बिहानैदेखि चारवटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति … पूरा पढ्नुहोस् »