आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै

काठमाण्डौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज आइतबार देखाइने भएको छ। यसै अवसरमा तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा सार्वजनिक बिदासमेत दिइएको छ। भोटो जात्रालाई करिब … पूरा पढ्नुहोस् »

आज सिथि नखः पर्व ,नेवार समुदायले इनार, पोखरी र ढुंगेधारा सफा गरी मनाए

भक्तपुर । जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरिको अन्तिम पर्वका रूपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाइरहेका छन् । सिथि नखः पर्वको नेवार समुदायमा विशेष महत्व … पूरा पढ्नुहोस् »

गलेश्वर आश्रमको शतवार्षिकी समारोह सम्पन्न

तनहुँ । पवित्र तिर्थस्थल देवघाटधाममा रहेको गलेश्वर आश्रमको शतवार्षिकी समारोह भव्यताका साथ सम्पन्न भएको छ । आश्रमका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेशवर स्वामी आत्मानन्द गिरिजी महाराजको सभापतित्वमा सम्पन्न समारोहको प्रमुख अतिथि … पूरा पढ्नुहोस् »

गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरु

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरु भएको छ। यही जेठ १३ गतेदेखि सुरु हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन्। मेला यही जेठ … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा हजयात्रीलाई शुभकामना

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता भएको मुलुक भएको उल्लेख गर्दै यहाँ मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन्। राष्ट्रपति … पूरा पढ्नुहोस् »

रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते

ललितपुर। ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ। मच्छिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षणका रूपमा लिइन्छ। रातो मच्छिन्द्रनाथको रथ यही जेठ १५ गते लगनखेलको थती … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली लुम्बिनीमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी पुगेका छन् । पच्चीस सय ६९औँ बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । प्रधानमन्त्रीलाई त्यहाँ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण … पूरा पढ्नुहोस् »

आज बुद्ध जयन्ती , विविध कार्यक्रम गरी मनाइँदै

काठमाण्डौं । आज २५६९ औं बुद्ध जयन्ती शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको जन्मजयन्तीको अवसरमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन … पूरा पढ्नुहोस् »

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध :  प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् । २५६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी … पूरा पढ्नुहोस् »

बुद्ध जयन्ती केवल सांस्कृतिक उत्सव मात्र नभई शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भगवान् गौतम बुद्धले व्यवहारबाटै दिएको शिक्षाले आज पनि हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ … पूरा पढ्नुहोस् »