आज संविधान दिवस,विविध कार्यक्रम गरी मनाइँदै
काठमाण्डौं । आज संविधान दिवस मनाइँदैछ। आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ। नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको … पूरा पढ्नुहोस् »
















