अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव

म्याग्दी । तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ । अन्नपूर्ण गाउँपालिका–४ … पूरा पढ्नुहोस् »

नेपाल पर्यटन बोर्डले भाइबरबीच सहकार्यको सम्झौता

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्धनका लागि लोकप्रिय फ्री कलिङ तथा मेसेजिङ एप राकुटेन भाइबरसँग सम्झौता गरेको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी र व्यवसाय … पूरा पढ्नुहोस् »

दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे

गलेश्वर । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका … पूरा पढ्नुहोस् »

मन्थलीका होटल भरिभराउ

मन्थली । शरद् ऋतु पर्यटकका लागि उपयुक्त समय हो । यहीँबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् । यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिविरसम्म भ्रमणका … पूरा पढ्नुहोस् »

मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी। मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको हो । … पूरा पढ्नुहोस् »

दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाण्डौं । मनकामना केबलकार सेवा यो दसैँमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना … पूरा पढ्नुहोस् »

होटल अन्नपूर्ण र आईटीसीबिच व्यवस्थापन सम्झौता

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णले स्क्वायरले भारतको प्रख्यात लक्जरी हस्पिटालिटी आईटीसी होटेल्ससँग व्यवस्थापन सम्झौता गरेको छ । यससँगै अहिले सञ्चालनमै रहेको ठाउँमा पुनर्निर्माण र थप सुविधा थप्दै आईटीसी … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका ग्राहकका परिवारले बुद्ध एयरको टिकटमा छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश … पूरा पढ्नुहोस् »

तीन दिन उच्च भाडादरमा विमान कम्पनीले टिकट नबेच्ने

काठमाडौं । विमान कम्पनीहरूले तीन दिन उच्च भाडादरमा टिकट नबेच्ने भएका छन् । वायुसेवा सञ्चाक संघ, नेपालले आइतबार एक विज्ञप्तिमार्फत विपद्को घडीमा सरकारले तोकेबमोजिमको अपर लिमिट (उच्च भाडादर)मा टिकट नबेच्ने … पूरा पढ्नुहोस् »

आज विश्व पर्यटन दिवस, वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम … पूरा पढ्नुहोस् »