योयो प्लाइउड उद्योग बन्द, ६ सय बढी बेरोजगार

बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि पछिल्लो तीन महिनादेखि बन्द हुँदा त्यहाँ कार्यरत ६ सयभन्दा बढी मजदुरहरू रोजगारविहीन हुन पुगेका छन् । ‘अखिल नेपाल औद्योगिक मजदुर सङ्घ’ नामक … पूरा पढ्नुहोस् »

जेनजीका मागहरू ३ दिनभित्र सम्बोधन गर्ने सहमति

बारा । जेनजी र स्थानीय प्रशासनबिच बाराको पथलैया स्थित सशस्त्र प्रहरी बल प्राविधिक तालिम केन्द्रमा शुक्रबार भएको वार्तामा जेनजीका मागहरू सम्बोधन गर्ने सहमति भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी … पूरा पढ्नुहोस् »

दुई दिनदेखि तनावग्रस्त बनेको सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै

काठमाडौं । दुई दिनदेखि तनावग्रस्त बनेको बाराको सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीचको विवादका कारण बुधबार र बिहीबार सिमरा अशान्त बनेको थियो … पूरा पढ्नुहोस् »

जेनजी युवा कुटेको आरोपमा बारामा एमालेका दुई वडाध्यक्ष पक्राउ

काठमाडौं । बाराको सिमरामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजना वडाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष … पूरा पढ्नुहोस् »

बाराको सिमरामा कर्फ्यू आदेश

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा भएको झडपपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडकखण्डको … पूरा पढ्नुहोस् »

ताप्लेजुङको तेम्बा बजारमा आगलागी

काठमाडौं । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेका छन् । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका … पूरा पढ्नुहोस् »

मधेस प्रदेशका कर्मचारीमाथि हातपात आरोपमा पूर्वसांसदसहित दुई जना पक्राउ

कार्यालयका कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले पूर्वसांसदसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका पूर्वसांसद परमेश्वर साह र जिल्ला अध्यक्ष जीवेन्द्र झालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय … पूरा पढ्नुहोस् »

मधेस प्रदेशका सभामुखको निर्णयविरुद्धको रिटमा सुनुवाइ सुरु

काठमाडौँ । मधेस प्रदेशका पदमुक्त भएका ५ सांसदले प्रदेश सभामुखको निर्णयविरुद्ध दिएको रिटमा सुनुवाइ सुरु भएको छ । सञ्जयकुमार यादवसहित पदमुक्त भएका ५ जनाले दिएको रिट निवेदनको सुनुवाइ न्यायाधीश नित्यानन्द … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री उपस्थित भएको भन्दै सात दलले सर्वदलीय बैठक बहिष्कार

काठमाडौं । मधेस प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आन्दोलनरत सात राजनीतिक दलले बहिष्कार गरेका छन् । प्रदेश प्रमुख लाभले आह्वान गरेको सर्वदलीय बैठकमा सात दलका नेता–कार्यकर्ता … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँ दोलखामा अन्तरपालिकास्तरीय असल अभ्यास आदान–प्रदान कार्यक्रममा

दोलखा । बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ दोलखातर्फ जानु भएका छन। भीमेश्वर नगरपालिकाको आयोजनामा अस्ट्रेलियन सरकार र द एशिया फाउण्डेशनको सहयोगमा “स्थानीय सरकार सशक्तिकरण कार्यक्रम” अन्तर्गत अन्तरपालिकास्तरीय असल अभ्यास … पूरा पढ्नुहोस् »