वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो । … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमईको विद्यार्थीलाई डिजिटल साक्षरता

पोखरा । पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा विद्यार्थीका निम्ति डिजिटल साक्षरता कार्यक्रम गरिएको छ । ग्लोबल आईएमई बैंकका रिलेसनसिप म्यानेजर सागरबहादुर सिंहले विद्यार्थीलाई डिजिटल बैंकिङका बारेमा सहजीकरण … पूरा पढ्नुहोस् »

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । आइतबार प्रदेशसभामा मुख्यमन्त्री यादवको विश्वासको मतको पक्ष्यमा ६९ मत परेको थियो । १०७ सदस्यीय मधेश प्रदेस सभामा बहुमतको … पूरा पढ्नुहोस् »

पाँचखालकाे पानीकाे अभाव अन्त्य हुँदै

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरमा सञ्चालित बृहत पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार हालसम्म ९३ दशमलवतीन प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाका व्यवस्थापक इन्द्रमानसिं … पूरा पढ्नुहोस् »

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । रौतहटको इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएको भन्दै जिल्ला प्रशासन … पूरा पढ्नुहोस् »

हिमालयन लाइफले झापाबाट सुरु गर्यो बीमा जागरण

काठमाण्डौं । हिमालयन लाइफ इन्स्योरेन्सले झापाको बिर्तामोडबाट बीमा जागरण अभियान कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ । बीमाप्रति सर्वसाधारण नागरिकलाई जागरुक बनाउन संचालन गरिएको सो कार्यक्रमको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक … पूरा पढ्नुहोस् »

सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ

काठमाडौं । सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाइलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । दुवै जनालाई अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले … पूरा पढ्नुहोस् »

इष्टर्न साहारा कम्पनीको साधारण सेयर बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता सेयर मुल्य एक सयका दरले ३० लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री … पूरा पढ्नुहोस् »

इनरुवा-दुहबी सडक निर्माण चाँडै सुरु हुन्छ : मुख्यमन्त्री कार्की

इनरुवा । कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले इनरुवा–दुहबी सडकको निर्माण चाँडै सुरु हुने बताएका छन् ।सुनसरी सदरमुकाम इनरुवा–१ मा स्थानीयसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले सो सडकखण्ड निर्माणका लागि बोलपत्र … पूरा पढ्नुहोस् »

ड्युटीमा बसेकी महिला प्रहरीको गोली हानी हत्या

दाङ । दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। मृतक महिला पनि प्रहरी नै हुन्। घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनका श्रीमानले गोली … पूरा पढ्नुहोस् »