कोशी प्रदेश सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । कोशी प्रदेश सरकारले सत्तारुढ र प्रतिपक्षी नेताहरुलाई सुविधा थप्ने गरी ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्र प्रसाद दंगालले उक्त … पूरा पढ्नुहोस् »

चैते धानखेती गर्ने किसानलाई अनुदान

कञ्चनपुर । चैते धानखेती गर्ने किसानलाई कृष्णपुर नगरपालिकाले ८० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने काम अगाडि बढाएको छ । नगरपालिकाको कृषि विकास शाखाको आव २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसानलाई … पूरा पढ्नुहोस् »

एमाले धादिङको अधिवेशनः कार्यकर्ताको हात भाँचिने गरी धक्कामुक्का

काठमाडौं, । नेकपा एमाले धादिङको अधिवेशनमा कार्यकर्ताको हात भाँचिने गरी धक्कामुक्का भएको छ । एमाले जिल्ला कमिटी धादिङको नवौँ अधिवेशनमा जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गरेर एकलौटी निर्णय … पूरा पढ्नुहोस् »

अंकुश दैनिक २५ वर्ष पूरा गरेको अवसरमा विरही, राणा र गौतम सम्मानित

वीरगन्ज । वीरगन्जबाट प्रकाशन भइरहेको अंकुश दैनिकले २५ वर्ष पूरा गरेको अवसरमा एक समारोहबीच प्रेस काउन्सिलका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार हरिहर विरही, देशान्तर साप्ताहिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार कविर राणा र … पूरा पढ्नुहोस् »

आर्मीलाई आहारारा गोल्डकप उपाधी

काठमाडौं । २३औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल प्रतिस्पर्धामा पाँचपटकको उपाधि विजेता थ्री स्टार क्लबलाई ३–० … पूरा पढ्नुहोस् »

जीप पल्टिंदा २ जनाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा भूमिकास्थान २ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क ८ की अन्दाजी ४७ वर्षीया डेमकला … पूरा पढ्नुहोस् »

एनसेल फोरजी सेवा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा

काठमाडौं । एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीयस्तर र क्षेत्रमा फोरजी सेवा थप सुधार गरेको छ । यससँगै यी प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकले अब सुधारिएको फोरजी … पूरा पढ्नुहोस् »

नेपाल पुलिस क्लब अपराजित रहदै पीएम कपको फाइनलमा

काठमाडौँ । नेपाल पुलिस अपराजित रहदै पीएम कपको फाइनलमा पुगेको छ । विहिबार सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले पराजित गरेपछि प्रतियोगितामा अपराजित हुदै … पूरा पढ्नुहोस् »

पीएम कपको फाइनलमा आर्मी र पुलिस भिड्ने

काठमाडौँ । त्रिभुवन आर्मी कपले जारी पीएम कपमा गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । विहिबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६८ रनले पराजित गरेको हो … पूरा पढ्नुहोस् »

ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबारको पर्यटन

गण्डकी । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार … पूरा पढ्नुहोस् »