सोलुमा ६५ जनाले लिए अङ्गीकृत नागरिकता

काठमाडौँ । पछिल्लो दुई दशकयता सोलुखुम्बुमा ६५ महिलाले अङ्गीकृत नागरिकता लिएका छन् । विसं २०५८ देखि हालसम्म ६५ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अङ्गीकृत … पूरा पढ्नुहोस् »

पिउने पानी आपूर्तिमा समस्या, पाइपमै पानी जम्न थाल्यो

काठमाडौँ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ । यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको … पूरा पढ्नुहोस् »

सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा सवारी साधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ … पूरा पढ्नुहोस् »

करोडौ खर्च हुँदा पनि छाडा पशुको दिगो व्यवस्थापन भएन

काठमाडौँ । कञ्चनपुरमा पालिकाहरुले करोडौ रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन् । छाडा पशु चौपायाहरु राजमार्गमा जथाभावी छाडिदा सडक दुर्घटना हुनुका साथै पालिकालाई … पूरा पढ्नुहोस् »

सुस्मिताको हत्यामा संलग्नलाई चार जनालाई जन्मकैद, सासुलाई १० वर्ष

काठमाण्डौं । जिल्ला अदालत मकवानपुरले हेटौंडा–४ की सुस्मिता केसीको हत्यामा संलग्न भएको ठहर गर्दै परिवारका चार सदस्यलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलासले सुस्मिताका ससुरा प्रकाश … पूरा पढ्नुहोस् »

“एमसीसी” को प्रारम्भिक बिन्दु बोझेनीमा आन्दोलन: दमनकाे विरुद्द चर्कदै

काठमाडौं । एशियाली विकास बैकको ऋण सहयोगमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने लप्सीफेदी सवस्टेशन स्थानान्तरणको माँग गर्दे गरिएको आन्दोलन अन्तहिनजस्तो हुँदै गएको छ । सवस्टेशन निर्माण पक्ष प्राधिकरण र स्थानीय … पूरा पढ्नुहोस् »

नोबेल मेडिकल अस्पतालको सहयोगमा २ दिने नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब तीन हजार जति रोग बोकेका १६०० बिरामीहरु लाभान्वित (फोटोसहित)

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नं १० का वडा अध्यक्ष भुपेन्द्र न्यौपानेको विशेष पहलमा आयोजना गरिएको २ दिने निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । अस्ति ३ गतेबाट … पूरा पढ्नुहोस् »

पानी र हिउँ नपर्दा म्याग्दी र मुस्ताङका किसान चिन्तित

काठमाडौँ । यस वर्ष समयमै हिउँ र पानी नपर्दा हिमाली जिल्ला म्याग्दी र मुस्ताङका किसान चिन्तित भएका छन् । विगतका वर्षमा मङ्सिर तेस्रो सातादेखि हिउँ पर्ने म्याग्दीका उच्च पहाडी क्षेत्र … पूरा पढ्नुहोस् »

अझै लोकप्रिय छन् उखु पेल्ने कोल

काठमाडौँ । पछिल्लो समय खेती किसानीदेखि घरायसी काममा प्रयोग हुने विभिन्न आधुनिक उपकरणको विकास भइरहेका छन् । विद्युत र इन्धनबाट चल्ने त्यस्ता उपकरणले मानिसको श्रमशक्ति घटाएको छ भने समय र … पूरा पढ्नुहोस् »

वर्षमान पुनको कलेजो प्रत्यारोपन गरिँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । लामो समयदखि जन्डिस रोगबाट ग्रसित रहेका पुनको ८० प्रतिशत भन्दा बढि कलेजो बिग्रसकेकाले कलेजो प्रत्यारोपन गर्नुपर्ने … पूरा पढ्नुहोस् »