मनराशिसवा नगरपालिकाद्वारा तिन दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

महोत्तरी । मनराशिसवा नगरपालिकाद्वारा आयोजित तिन दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर हिजो (सोमबार)बाट सञ्चालन भइरहेको छ । उक्त निशुल्क स्वास्थ्य शिविर भोली ११ गते बुधबार २ बजेसम्म हुने भएको छ … पूरा पढ्नुहोस् »

झापाको चिया बगानमा युवक–युवती मृत फेला

झापाको कचनकवल गाउँपालिका–४, केचनामा रहेको चिया बगानको सिरिसको रुखमा झुन्डिएको अवस्थामा मंगलबार युवक–युवती मृत भेटिएका छन् ।स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी मृत भेटिएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

तीन स्वास्थ्य निरीक्षकको मृत्युले अपूरणीय क्षति

काठमाडौँ । दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत जनस्वास्थ्य निरीक्षकहरुको मृत्युले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ । छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प्र.१०२६ च ९२१३ नंको डबल क्याप हाइलेक्स … पूरा पढ्नुहोस् »

जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिका-२ काफलगौरमा आज दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप दुर्घटना … पूरा पढ्नुहोस् »

छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री शर्मा

काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीचको सिटको बाँडफाँट टुङ्गो यसअघि नै लागिसकेको जनाउँदै … पूरा पढ्नुहोस् »

जसले गरे एक सय पटक रक्तदान

काठमाडौँ । ‘रक्तदान जीवन दान’ भन्ने गरिन्छ । यसै भनाइलाई आत्मसाथ गर्दै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–१६, डण्डा निवासी शिव गिरीले एक सय पटक रक्तदान गरेका छन् । एक … पूरा पढ्नुहोस् »

‘पढ्दै कमाउँदै कार्यक्रम’मा रमाउँदै विद्यार्थी

काठमाडौँ । सुर्खेत बराहाताल गाउँपालिकाको जनज्योति माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सुदीपसिंह सुनार विद्यालयमा पढाइसँगै कृषिमा पनि आबद्ध छन् । विद्यालयले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत उनी … पूरा पढ्नुहोस् »

स्वास्थ्यमन्त्री बाँकेको दादुरा प्रभावित क्षेत्रमा

काठमाडौँ । बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक … पूरा पढ्नुहोस् »

भोजपुरे खुकुरी : माग बढ्यो, कालीगढको अभाव

काठमाडौँ । ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ । … पूरा पढ्नुहोस् »

“दाताहरूको सानो सहयोगले भिनाजुको ज्यान जोगिन्थ्यो”

काठमाडौँ । कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका ४३ वर्षीय धनबहादुर चौधरी उपचार खर्च नपाएर एक महिनादेखि ओछ्यान परेका छन् । आन्द्रामा अबुद्र्धरोग (क्यान्सर) लागेका उनको अर्थावस्था कमजोर हुँदा उपचार खर्च जुटाउन सकेका … पूरा पढ्नुहोस् »