राष्ट्रपति भण्डारीद्वारा बराहक्षेत्रको दर्शन

काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको बराहक्षेत्र पुगेकी छन् । उनि आज बिहान बराह क्षेत्र मन्दिर परिसरमा पुगेकी हुन् । आज माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा … पूरा पढ्नुहोस् »

नारायणी नदीमा आजदेखि क्रुजसिप चलाइने

काठमाडौँ । नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा आउने भएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो । दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो । … पूरा पढ्नुहोस् »

आगलागीबाट लाखौँ मूल्य बराबरको क्षति

काठमाडौँ । दमक–६ स्थित नमूना बजारमा रहेका नौ पसलमा आगलागी हुँदा लाखौँ मूल्य बरावरको क्षति भएको छ । वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा … पूरा पढ्नुहोस् »

‘जति दुःख पाउनु पहिले नै पाइयो’

बागलुङ । ‘अहिले कुवा, पोखरीको पानी खानुपरेको छैन, धारोमा दिनदिनै पानी आउँछ, जति दुःख पाउनु पहिले नै पाइयो, पानीको समस्या हट्यो, अहिले किरा फट्याङ्ग्रा परेको पानी खानु परेको छैन ।’ … पूरा पढ्नुहोस् »

तराईका थोरै भू-भागमा अहिले हुस्सु/कुहिरो

काठमाडौं । तराईका थोरै भू-भागमा अहिले हुस्सु/कुहिरो लागेको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यत: मौसम सफा छ । शनिबार दिउँसो कर्णाली, गण्डकी र प्रदेश … पूरा पढ्नुहोस् »

सातवटै प्रदेशमा महिला र जनजाति मुख्यमन्त्री नबन्नुको कारण के ?

काठमाडौं । सातवटा प्रदेशका मुख्यमन्त्रीको चयन समावेशी हुन नसकेको भन्दै टिप्पणी भइरहँदा सत्ता साझेदार दलका एक जना नेताले पार्टीहरूको नेतृत्वले वरिष्ठतालाई आधार मानेर नियुक्ति गरेकाले यस्तो परिस्थिति आएको बताएका छन् … पूरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । साठी सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो । मुख्यमन्त्री अधिकारीलाई … पूरा पढ्नुहोस् »

सातवटै प्रदेशमा बन्यो सरकार, सबै प्रदेशमा कांग्रेस प्रतिपक्षमा

काठमाडौँ । बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएसँगै सबै प्रदेशमा मुख्यमन्त्री चयन भएका छन् । यसअघि नै प्रदेश नम्बर १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोज कुमार यादवले नियुक्त भएका छन् । आजै बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले ६३ सांसदको समर्थनसहित दाबी पेस गरेका थिए। उनलाई कांग्रेस … पूरा पढ्नुहोस् »

१४ महिने कार्यकालमा बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले के गरे ?

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो १४ महिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । मुख्यमन्त्री पाण्डेले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा पत्रकार सम्मेलनमार्फत आफ्नो कार्यकालमा भएका कामको … पूरा पढ्नुहोस् »