बागमतीमा जमरकट्टेल र गण्डकीमा अधिकारी आज मुख्यमन्त्री बन्दै

काठमाडौं । बागमती र गण्डकी प्रदेशले आज (सोमबार) नयाँ मुख्यमन्त्री पाउने भएको छ । ती दुई प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्तको सम्भावना छ । ती प्रदेशमा आज अपराह्न ४ बजेभित्र … पूरा पढ्नुहोस् »

शिक्षिकाले पानी भनेर दिएको स्प्रिट पिउँदा छात्राको मृत्युपछि सिरहामा तनाव

काठमाडौँ । सिरहाको मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा माविमा छात्राले पानी माग्दा शिक्षिकाले सिसा सफा गर्न प्रयोग गरिने स्प्रिट दिइन् । शिक्षिकाले दिएको स्प्रिट पिउँदा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय … पूरा पढ्नुहोस् »

हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

काठमाण्डौं । नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।झापा … पूरा पढ्नुहोस् »

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

काठमाडौँ । भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि … पूरा पढ्नुहोस् »

‘किराना पसल खोलेजसरी सहकारी खोल्दा व्यवस्थापनमा समस्या’

बुटवल (रुपन्देही) । सदस्य नियन्त्रितजस्तो लोकतान्त्रिक मर्म बोकेको सहकारी संस्था किराना पसल खोले जसरी खोल्ने संयन्त्रको विकासले समस्या आउने गरेको छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्त पनि लोकतान्त्रिक छ … पूरा पढ्नुहोस् »

रुकुम (पूर्व) मा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

काठमाडौँ । रुकुम (पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ । विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो । गत वर्षको तुलना गर्ने … पूरा पढ्नुहोस् »

भूमिहीन भन्छन् : निस्सा पाउँदा अब जग्गा नै पाउँछु भन्ने विश्वास लागेको छ

काठमाडौँ । तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ । हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी … पूरा पढ्नुहोस् »

चिसोले कठ्यांग्रिएर सप्तरीमा एकजनाको मृत्यु

काठमाडौं । सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका– ४ मुसहरी टोलका ४५ वर्षीय राजु भनिने देवु सदाको चिसोका कारण मृत्यु भएको हो। राति खाना खाएर सुतेका … पूरा पढ्नुहोस् »

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ। यसै सिलसिलामा श्रम तथा रोजगार … पूरा पढ्नुहोस् »

९३ वर्षको उमेरमा चनमतिलाई बल्ल नागरिकता

पाँचथर । हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरको हिलिहाङकी … पूरा पढ्नुहोस् »