बस दुर्घटना हुँदा पाल्पामा एकै गाउँमा ६ यात्रुको मृत्यु

काठमाडौं । रुपन्देहीको सालझण्डी ढोरपाटन सडक अन्तर्गत पाल्पाको रैनादेवी छहरा गाउँपालिका- ८ खुर्सानेमा यात्रुबाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने … पूरा पढ्नुहोस् »

कर्णालीमा माघी स्नान मेला हुने

काठमाडौँ । कैलालीको दौलतपुरस्थित कर्णाली नदीमा माघे सङ्क्रान्तिको अवसरमा माघी स्नान कार्यक्रम हुने भएको छ । नेपाली संस्कृति परिषद्को आयोजनामा कर्णालेश्वर मन्दिर दौलतपुर ‘कर्णालीधाम’मा मकर सङ्क्रान्तिको अवसरमा आगमी माघ १ … पूरा पढ्नुहोस् »

नेपालगञ्जमा समुदाय स्तरमै फैलियो दादुरा महामारी

काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा समुदाय स्तरमै दादुरा फैलिएको छ । तीन दिनको अवधिमा २५ जना बालबालिकामा दादुरा देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए। नेपालगञ्जमा गत पुस … पूरा पढ्नुहोस् »

पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका

लहान । बिहान सबेरै उठ्नु, ०७ देखि ०९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु । सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी … पूरा पढ्नुहोस् »

अब नवलपुरबाट चितवन निकुञ्जमा जङ्गल सफारी

काठमाडौँ । पर्यटनको प्रचुर सम्भावना रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम सरकार गठनका लागि प्रदेश प्रमुखले गरे आव्हान

काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आव्हान गरेका छन् । प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेशसभा : सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता

तुलसीपुर । लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुङ्गो लगाएका छन् । जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुङ्गो लगाएका हुन् । संसद्को सबैभन्दा ठूलो दल … पूरा पढ्नुहोस् »

चिसोबाट बच्न मुढा वितरण

काठमाडौँ । कञ्चनपुरमा शीतलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरूले चोक–चोकमा मुढा उपलब्ध गराएका छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था … पूरा पढ्नुहोस् »

नेपालगञ्ज विमानस्थलबाट हुने उडान रद्द

काठमाडौँ । बाक्लो कुहिरोले भिजिबिलिटी नपुग्दा आज नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेको छैन । बिहानैदेखि लागेको हुस्सुका कारण यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र काठमाडौँका लागि हुँदै … पूरा पढ्नुहोस् »

१५ किलोमिटरकै ५५० रूपैयाँ भाडा !

काठमाडौँ । खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई … पूरा पढ्नुहोस् »