विकास गाउँतिर, गाउँले सहरतिर

गलेश्वर । हिमाली पर्यटकीय जिल्ला म्याग्दीका छ वटा पालिकामा ४५ वडामध्ये ४४ वटा वडामा सडक सुविधा पुगेको छ । धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जाबाहेक छ वटा पालिकाका … पूरा पढ्नुहोस् »

बाढीपिडित भन्छन् : यो वर्षको दशैँ दशा बनेर गयो

देउखुरी । लमही नगरपालिका–८ सतबरीयाका दुखीराम चौधरी शनिबार दिउँसो मलिन अनुहार लगाएर बाढीले बगाउन नसकेका घरपर रहेका सामान हेर्दै हुनुहुन्थ्यो । फुसले बारेर माटोले लिपेको चिसा भित्ता छाम्दै बाढीले बगाउन … पूरा पढ्नुहोस् »

मानव वन्यजन्तु द्वन्द्वः ‘अब ढुक्कले बस्न पाइने भयो’

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावरलाई बस्ती पस्नबाट रोक्नका लागि विद्युतीय तारबार गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ मा विद्युतीय तारबार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा … पूरा पढ्नुहोस् »

कैलाली बाढीः ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

काठमाडौँ । लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति … पूरा पढ्नुहोस् »

गुन्जिन छाडे ‘यानीमाया’ भाका

काठमाडौ । धवलागिरि क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’। एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छाडेको छ । एकल तथा समूहिकरूपमा महिला … पूरा पढ्नुहोस् »

बीच सडकमै ढल फुट्दा आवतजावतमा समस्या

काठमाडौँ । खोटाङको दिक्तेल बजारस्थित जिल्ला अस्पताल चोकबाट दोर्पा–दुम्ली जोड्ने सडकखण्डअन्तर्गत थर्पुचोकमा निर्माण गरिएको ढल फुट्दा सवारीसाधनसँगै पैदलयात्रुलाई आवतजावतमा समस्या भएको छ । सडकको बीचबाट पानी कटाएर फाल्ने गरी निर्माण … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद : आइटिएफमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण

बागलुङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दोअन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण हात पारेको छ । निलो पेटीतर्फ … पूरा पढ्नुहोस् »

देवघाटका बोटे परिवारको निःशुल्क स्वास्थ्य बीमा

काठमाडौँ । तनहुँको देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गरिएबमोजिम गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा … पूरा पढ्नुहोस् »

म त निकै ठूलो पिर परेर घरबारी छाडेर यो बाटोमा आएको हुँ

काठमाडौँ । बुर्तिबाङ–बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ । छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला । त्यही छाप्रोमा बस्नुहुन्छ ६७ वर्षीय देवीराम दर्जीको परिवार । काठ, मुडा र पुराना जस्तापाताले … पूरा पढ्नुहोस् »

राजनीति पेशा होइन, विशुद्ध समाजसेवा हो : बिनोद वान्तवा

काठमाडौँ । नेपाल विद्यार्थी संघबाट खारिएका जुझारु युवा नेता हुन् बिनोद वान्तवा । भोजपुर जिल्लाको दूरदराजमा जन्मिएका वान्तवा नेपाली कांग्रस भोजपुरका पार्टी सभापति छन् । उनले आसन्न मंसिर ४ गते … पूरा पढ्नुहोस् »