भीम रावलको आक्रोशले एमालेको कम्तीमा १० सिट गुम्ने आकंलन

काठमाडौं । एमाले अध्यक्ष केपी ओली आफूलाई नेपालको राजनीतिमा चतुर खेलाडी सम्झिन्छन् । सर्वज्ञानी ओली आफूले गरेका निर्णय र भनेका सबै सही हुन् भन्ठान्छन् । अहिले पनि उनी एमालेले बहुमत … पूरा पढ्नुहोस् »

मधेश प्रदेशका गठबन्धन दलमा आवद्ध मन्त्रीहरुले पदबाट राजीनामा नदिने

काठमाडौँ । मधेश प्रदेश सरकारमा रहेका सत्ता गठबन्धन दल आवद्ध मन्त्रीहरुले पदबाट राजीनामा नदिने भएका छन् । बिहीबार साँझ मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरुलाई फोन गरेर राजीनामा दिन आग्रह गरे पनि … पूरा पढ्नुहोस् »

कविता देवीले एकैचोटी तिनवटा बच्चा जन्माइन्

पर्सा । पर्साकी एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । कविताले दुई … पूरा पढ्नुहोस् »

खोटाङमा शल्यक्रियामार्फत प्रसूति सेवा पुन : सञ्चालनमा

काठमाडौँ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा एक महिनापश्चात पुनः सञ्चालनमा आइएको छ । एनेस्थेसिया (शल्यक्रिय गर्दा बिरामीलाई बेहोस बनाउने) कर्मचारी बिरामी भएपछि गत भदौ २६ गते बन्द … पूरा पढ्नुहोस् »

पोखरामा उपराष्ट्रपति पुनद्वारा नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदै

गण्डकी । पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४ः०० बजे पोखरा रङ्गशालामा … पूरा पढ्नुहोस् »

महोत्तरीमा एक सय ४३ मतदानस्थल अतिसंवेदनशील

महोत्तरी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्था सुदृढ बनाइँदै लगिएको छ । भारतसँग खुला सीमा जोडिएको अवस्थालाई दृष्टिगत गरी एक सय ४३ मतदानस्थललाई … पूरा पढ्नुहोस् »

प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ?

काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिने काम सम्पन्न भइसकेको छ । उम्मेदवारी फिर्ता लिन चाहनेलाई दिइएको समय पनि बुधबार सकिसकेको छ । निर्वाचन आयोगले उम्मेदवारको … पूरा पढ्नुहोस् »

पहिरोपछि ४१ दलित परिवार विद्यालयमा

काठमाडौँ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन् । उनीहरु हाल विद्यालयमा बसेका छन् । पहिरोको उच्च जोखिमका कारण विस्थापित बनेका ४१ … पूरा पढ्नुहोस् »

पर्सामा केही उम्मेदवारले आफैलाई मत हाल्न नपाउने

काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पर्साका केही उम्मेदवारले आफैँलाई मत हाल्न नपाउने भएका छन् । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा उम्मेदवार … पूरा पढ्नुहोस् »

‘कतिपयले सहानुभूति राख्छन् कतिपयले खिल्ली उडाउँछन्’

काठमाडौँ । विहानको झुलमुले उज्यालोसँगै मतदाताको घरघरमा पुग्नु र मत माग्नु आजभोलि दुर्पता सोमैको दैनिकी बनेको छ । आगामी मंसिरमा हुने निर्वाचनमा पाल्पा जिल्ला क्षेत्र नं २ मा प्रतिनिधिसभामा उमेदवार … पूरा पढ्नुहोस् »