त्रिशूली अस्पतालमा सात सयको आकस्मिक उपचार

काठमाडौँ । दशैँ पर्वको बिदा समयमा त्रिशूली अस्पताल नुवाकोटबाट करिब सात सय बिरामीले आकस्मिक स्वास्थ्योपचार सेवा लिएका छन् । अघिल्ला समयको चाडपर्वको भन्दा यस वर्षको दशैँ बिदामा दोब्बर बढी बिरामीले … पूरा पढ्नुहोस् »

नवौँ राष्ट्रिय खेलकुद : फितलो व्यवस्थापन, बन्द प्रशिक्षणबिना खेलाडी सहभागी हुँदै

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको प्रतिनिधत्व गर्दै गण्डकी प्रदेशको पोखरामा हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी फितलो व्यवस्थापनका बीच सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को व्यवस्थापनमा खेलाडीको … पूरा पढ्नुहोस् »

कर्णालीमा बाढीपहिराेकाे कहर : ३३ काे मृत्यु, २२ बेपत्ता, ४८० परिवार विस्तावित  

सुर्खेत । कर्णाली प्रदेशभर बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो । सबैभन्दा धेरै जुम्लामा … पूरा पढ्नुहोस् »

बाढीपीडित भन्दछन् –‘रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ’

काठमाडौँ । बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलका पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित हुनुहुन्छ । उहाँ बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित रहनुभएको … पूरा पढ्नुहोस् »

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

काठमाडौँ । चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही … पूरा पढ्नुहोस् »

रुकुम पश्चिममा उम्मेदवार ओलीविरुद्ध मुद्दा

सुर्खेत । कर्णालीका अधिकांश ठाउँमा गठबन्धन गरेको माओवादी र कांग्रेसले रुकुम पश्चिममा भने गठबन्धन तोडेका छन् । स्थानीय तहको चुनावमा समेत रुकुम पश्चिममा गठबन्धन कायम गरिएको थिएन । अर्थमन्त्री जनार्दन … पूरा पढ्नुहोस् »

पोखरा महानगरले मंगलबार फेवाताल सफाइ गर्ने

पोखरा । पोखरा महानगरपालिकाले मंगलबार फेवाताल सफाई महाअभियान सुरु गर्ने भएको छ । तालमा अहिले अत्यधिक मात्रामा जलकुम्भी झार भरिएको छ । ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न … पूरा पढ्नुहोस् »

एउटै क्षेत्रबाट बाबुछोरा चुनावी मैदानमा उत्रिदै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि आइतबार मनोनयन प्रक्रिया सम्पन्न भएको छ । मनोनयन गर्दा राजनीतिक दलका नेता मात्र हैन स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्नेको सङ्ख्या पनि … पूरा पढ्नुहोस् »

यो मेरो अन्तिम निर्वाचन हो : नेता केसी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले यो निर्वाचन आफ्नो लागि अन्तिम भएको बताए । नेपाल प्रेस युनियनले आज विदुरमा आयोजना गरेको … पूरा पढ्नुहोस् »

मलाम गएका १३ जना शनिबारदेखि सम्पर्कविहीन

कामठाडौँ । जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलाम गएका १३ जना सम्पर्कविहीन भएका छन् । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलाममा तिला नदी गएका वडाध्यक्ष परबहादुर शाही, विद्यालय … पूरा पढ्नुहोस् »