प्रतिनिधि सभा निर्वाचन : लमजुङमा १३ जनाको मनोनयन दर्ता

लमजुङ । मंसिर ४  मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनितिक दल र स्वतन्त्रसहित १३ जनाले मनोनयन … पूरा पढ्नुहोस् »

कांग्रेस नेता डा. कोइरालाद्वारा मोरङ क्षेत्र नं ६ बाट उम्मेदवारी दर्ता

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा.शेखर कोइरालाले मनोनयन दर्ता गराएका छन् । मोरङ निर्वाचन क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदका … पूरा पढ्नुहोस् »

बझाङ जिल्लामा भानुभक्त जोशी बाहेक अरुको विकल्प छैन

काठमाडौँ । सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादी पार्टीद्वारा बझाङ जिल्लाबाट भानुभक्त जोशीले उम्मेदवारी दर्ता गराएका छन । बझाङ जिल्लाका चर्चित नेता जोशी निष्ठा सहितको राजनीतिक यात्रामा सधै अविचलित नेता हुन । … पूरा पढ्नुहोस् »

एमाले उपाध्यक्ष विष्णु पौडेलको उम्मेदवारी दर्ता 

रुपन्देही । एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ ।  … पूरा पढ्नुहोस् »

उम्मेदवारी दर्तापछि रेखा थापाले भनिन्- यो युवाले गरेको विद्रोह हो

मोरङ । राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् । … पूरा पढ्नुहोस् »

माधवकुमार नेपालले गराए उम्मेदवारी दर्ता

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । रौतहट १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र … पूरा पढ्नुहोस् »

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाएनन् टिकट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी निर्वाचनका लागि टिकट पाएका छैनन् । मुख्यमन्त्री भट्टले सुरुमा संघीय निर्वाचन क्षेत्रका लागि डोटीबाट प्रत्यक्षमा टिकट मागेका थिए । तर डोटीमा एकीकृत … पूरा पढ्नुहोस् »

कांग्रेस नेता सिटौलाको वारेसनाममार्फत उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान ११ बजे … पूरा पढ्नुहोस् »

प्रत्यक्षतर्फको मनोनयनपत्र दर्ता : शीर्ष नेता को कहाँबाट उठ्दै

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभर उम्मेदवारको मनोनयनपत्र सुरु भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा सातौँ पटक उमेदवारी दिँदै

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उमदवारी दर्ता गराउँदै छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक … पूरा पढ्नुहोस् »