प्रतिनिधि सभा निर्वाचन : लमजुङमा १३ जनाको मनोनयन दर्ता
लमजुङ । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनितिक दल र स्वतन्त्रसहित १३ जनाले मनोनयन … पूरा पढ्नुहोस् »















