वर्षौदेखि अन्धकार बाराको टाँगिया बस्तीमा बल्यो बिजुली

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६स्थित टाँगिया बस्तीमा विद्युत पुगेको छ । प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीवासी अँध्यारोमा … पूरा पढ्नुहोस् »

महोत्तरीमा घाँस काटन गएकी महिला मृत फेला

काठमाडौँ । महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन ।  वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमति अमना खातुन … पूरा पढ्नुहोस् »

भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित

टीकापुर । कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक भत्केका घर … पूरा पढ्नुहोस् »

इटहरी–धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेक्कदारलाई मस्ती

इटहरी । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन … पूरा पढ्नुहोस् »

प्रोत्साहन स्वरुप दिने लागेको मोबाइल कार्यालयमै गायब

सुर्खेत । डोल्पाको पशु अस्पताल तथा पशु सेवा कार्यालयले पशुपालक कृषकलाई दिने अनुदानका मोबाइलसमेत गायब बनाएको छ । जिल्लामा ५० भन्दा धेरै भेडाबाख्रा पालन गरेका कृषकलाई प्रोत्साहनबापत प्रदान गरिने २५ … पूरा पढ्नुहोस् »

धनगढीमा ’सामाजिक संरक्षण र सुरक्षा’ कार्यशाला गोष्ठी

नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को संयुक्त आयोजनामा गोष्ठी सम्पन्न भएको हो । उक्त कार्यक्रममा उद्योगी तथा रोजगारदाता कम्पनीहरूका … पूरा पढ्नुहोस् »

दार्चुलामा जिप दुर्घटना, एकजनाको मृत्यु

काठमाडौँ । दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी … पूरा पढ्नुहोस् »

शैक्षिक सुधारका लागि विद्यालय धाउँदै जनप्रतिनिधि

काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन जनप्रतिनिधि विद्यालयमा पुग्न थालेका छन् । जानकारी नदिइकन जनप्रतिनिधिहरु निरीक्षणका लागि विद्यालय जान थालेका हुन् । नगरप्रमुख र … पूरा पढ्नुहोस् »

राम्दीको पुलसँगै जोडिएको महँगी

वालिङ । गण्डकी प्रदेशकै एउटा प्रवेशद्वारको रुपमा रहेको राम्दी पुलको समयमै मर्मत नहुँदा केही वर्षदेखि ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । भारत सरकारले झण्डै ५१ वर्षअघि स्याङ्जा … पूरा पढ्नुहोस् »

पर्यटकको आकर्षण बन्दै गाईघाट झरना

काठमाडौँ । बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । … पूरा पढ्नुहोस् »