रेनु दाहाललाई ११ हजार बढीको अग्रता 

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् । निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुले ११ हजारबढी … पूरा पढ्नुहोस् »

प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक)स्थापना भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पतालको संयुक्त लागतमा रक्तसञ्चार … पूरा पढ्नुहोस् »

सबै वडाबासीको विद्युत महशुल आफैले तिरिदिने वडा अध्यक्षकाे घाेषणा

काठमाडौं । पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैकाे विद्युत महशुल तिरिदिने घाेषणा गरेका छन् । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहककाे विद्युत महशुल दिन उनले घाेषणा गरेका … पूरा पढ्नुहोस् »

सिंजा गाउँपालिका अध्यक्षको पहिलो निर्णय : घरमै सुत्केरी हुने दर शून्यमा झार्छु

काठमाडौं । सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले घरमै हुने  सुत्केरी दर शून्यमा झार्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछिकाे पहिलाे निर्णयमा उनले गाउँपालिकाको पहिलो प्रथामिकता घरमै हुने सुत्केरी दर शून्यमा झार्ने  रहेको … पूरा पढ्नुहोस् »

वीरगञ्ज समाचार : विभिन्न ठाउँमा भएका घटना विवरण, कहाँ कहाँ के भयो ?

काठमाडौँ । पर्सा प्रहरीको टोलीले लाटोकोसेरोसहित दुई भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ का ४२ वर्षीय मृतुन्जय सिंह र भारत … पूरा पढ्नुहोस् »

माओवादीले जित्यो १२० पालिका प्रमुख 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले हालसम्म १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएको ७२९ पालिकामध्ये माओवादीका उम्मेदवारले उक्त संख्यामा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् … पूरा पढ्नुहोस् »

७२९ पालिकामा मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ? 

काठमाडौं । निर्वाचन आयोगले ७२९ वटा पालिकामा मतगणना सम्पन्न गरेको छ । आयोगले गत वैशाख ३० गते एकसाथा सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब देशका २४ वटा पालिकाको … पूरा पढ्नुहोस् »

गण्डकीको नतिजा : आफ्नो गुमाए, नयाँ भित्र्याए

काठमाडौँ । मुस्ताङको लोमान्थाङ, बारागुङ र थासाङ वर्षौंदेखि कांग्रेसको गढ मानिन्थ्यो । यसपालि दुवै पालिकामा एमाले विजयी भयो । एमालेको पकड भएको घरपझोङ यसपालि कांग्रेसले फुत्कायो । यसअघि तीन पालिका प्रमुख … पूरा पढ्नुहोस् »

भरतपुर अस्पतालको ओपिडी टिकट ७ बजेबाट

काठमाडौँ । भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै … पूरा पढ्नुहोस् »

भीमदत्त नगरपालिकामा कांग्रेस विजयी

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी विजयी भएका हुन् । बोगटी १५ हजार ८ सय ८२ मतसहित मेयरमा … पूरा पढ्नुहोस् »