चुनावी सभा : देउवा, प्रचण्ड र नेपाल मुख्य वक्ता

काठमाडौं । गठबन्धन दलका नेताहरूले बिहीबार चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन् । सभालाई सम्बोधन गर्न कांग्रेस सभापतिको हैसियतमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा बुधबारै चितवन पुगेका छन् … पूरा पढ्नुहोस् »

भरतपुर बसपार्कमा चुनावी सभा गर्ने स्थल जलमग्न

चितवन । गए रातिदेखिको वर्षाका कारण चितवनको भरतपुर बसपार्कमा पाँच दलीय गठबन्धनले चुनावी सभा गर्ने स्थल जलमग्न बनेको छ । रातभर परेको पानीले मञ्च जलमग्न भएको हो । आम सभास्थलमा … पूरा पढ्नुहोस् »

सुख्खा पहिरो जाँदा दुई बालकको मृत्यु, एक महिला घाइते

जुम्ला । जुम्लाको तिलागाउँपालिका २ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ । पहिरोमा एक महिला घाइते भएकी छन् । तिला २ को डण्डेलीमा नयाँ घर निर्माणका लागी खनेको … पूरा पढ्नुहोस् »

नेपाल र जिम्बाब्बेबीचको टी-२० शृंखला बराबर

काठमाडौं । ब्याटर आसिफ शेखको उत्कृष्ट प्रदर्शनमा जिम्बाब्बे ए लाई ८ विकेटले पराजित गर्दै नेपालले टी–२० शृंखला बराबरी गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बेले दिएको १३७ रनको लक्ष्य … पूरा पढ्नुहोस् »

दलित मतदाता भन्छन्, ‘‘सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्नु्स्, भोट दिनेछौँ”

जनकपुर । सिरहाको गोलबजार नगरपालिका– १० धोवियाझारस्थित मुसहर बस्तीमा मत माग्न पुग्ने उम्मेदवारले त्यहाँको मतदाताबाट एउटै उत्तर पाउँछन्, ‘सुरक्षित आवासको ग्यारेन्टी गर्नुस्, भोट लिनुस् ।’ यही वैशाख ३० गते हुने … पूरा पढ्नुहोस् »

बालविवाह र उच्च मातृशिशु मृत्युदर घटाउन छोरीको बिमा

काठमाडौँ । बालविवाह र उच्च मातृशिशु मृत्युदर घटाउन रूपन्देहीको गैँडहवा गाउँपालिकाले बालिका बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । २० वर्षभन्दा कम उमेरमा बिवाह गर्न नपाइने भए पनि यहाँका जिल्लामा मातृशिशु … पूरा पढ्नुहोस् »

मुटु र फोक्सो रोग विशेषज्ञ चितवनमा

काठमाडौँ । नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ । सम्मेलनमा चिकित्सकका अनुभव आदानप्रदानसँगै नयाँ प्रविधिको बारेमा छलफल हुने जनाइएको छ । समाजका अध्यक्ष … पूरा पढ्नुहोस् »

यसपटक पनि काठमाडौले उपयुुक्त मेयर पाएन भने २५ बर्षपछि धकेलिन्छ

काठमाडौ । उपत्यकाबासीहरू स्वभावैले आफ्नो धर्म संस्कृति प्रति अत्यन्तै जागरुक र संबेदनशील छन् । साथसाथै उत्तिकै सहिष्णु पनि छन् । र, परिआएको अवस्थामा आक्रामक पनि बन्न सक्छ्न् । मूलत:यिनीहरू सनातन … पूरा पढ्नुहोस् »

विजयी भएपछि आफ्नै बाचा भुल्छन् जनप्रतिनिधिहरु

काठमाडौँ । उमेरले ८० वर्ष प्रवेश गर्नुभएका कागेश्वरी मनोहरा नगरपालिका–५ का रामजीप्रसाद कुइँकेलले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसक्नु भएको छ ।पञ्चायतकालदेखि नै मतदान गर्दै आउनुभएका उहाँका अनुभवमा चुनावमा … पूरा पढ्नुहोस् »

जुम्लामा ७६ हजार मतपत्र पुग्यो

जुम्ला । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि जुम्लामा ७६ हजार मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र … पूरा पढ्नुहोस् »