आज भरतपुरमा भैइरहेको चुनावी सभामा सहभागी सत्तारूढ दलका शिर्ष नेताहरु

भरतपुर । सत्ता गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार … पूरा पढ्नुहोस् »

१६ वर्षीया किशोरीलाई बसपार्कमा बलात्कार

काठमाडौं । उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–३ बस्ने खोटाङ दिप्रुङचुईचुम्मा घर भएका २८ वर्षीय राजन राउतलाई बुधबार पक्राउ गरेको छ … पूरा पढ्नुहोस् »

कूल गार्हस्थ्य उत्पादन : बागमतीको हिस्सा एक तिहाइ बढी हुने अनुमान

काठमाडौँ । चालु आवमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको हिस्सा एक तिहाइ बढी हुने अनुमान गरिएको छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुने अनुमान छ … पूरा पढ्नुहोस् »

गठबन्धनका उम्मेदवारलाई जिताउन जनता आतुर छन् : माधवकुमार नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताए । सत्तापक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले … पूरा पढ्नुहोस् »

नाच्दै गाउँदै भोट माग्दै

काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन अब आठ दिन मात्र बाँकी रहँदा म्याग्दीमा दलहरूले चुनाव प्रचार–प्रसारलाई तीव्र पारेका छन् ।सहर–बजारदेखि ग्रामीण क्षेत्रसम्म निर्वाचनको रौनक छाएको छ । गणतन्त्र स्थापना पछि … पूरा पढ्नुहोस् »

यदि मैले हट्नुपर्छ भने रेणु दाहालको पनि उम्मेदवारी फिर्ता हुनुपर्छ : जगन्नाथ पौडेल

काठमाडौं । सत्ता गठबन्धनलाई चितवन भरतपुर महानगरकाका बागी उम्मेद्वार जगन्नाथ पौडेल टाउको दुखाइको विषय बनेको छ । कांग्रेस नेता समेत रहेका पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दिएपछि यतिबेला उनलाई फकाउन सत्ता गठबन्धन … पूरा पढ्नुहोस् »

गगन थापाको प्रश्न -एमालेले पाँच वर्षमा काठमाडौंमा के के गर्‍यो ?

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताएका हुन् … पूरा पढ्नुहोस् »

घरेलु हिंसामा परेका महिलाको आत्मबल राहतले बढायो

रामपुर (पाल्पा) । रामपुर नगरपालिका–८ एक्लेटारकी सीता अर्याल घरेलु हिंसाबाट पीडित छिन् । उनका १७ र १५ वर्षका दुई छोरा छन् । यी छोराको शैक्षिक खर्च व्यवस्थापन कसरी गर्ने भन्ने … पूरा पढ्नुहोस् »

गठबन्धन एकताबद्ध भएर अघि बढेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग सङ्क्षिप्त … पूरा पढ्नुहोस् »

तालिमपछि व्यवसायी र प्रशिक्षक बन्दै महिला

रुपन्देही । हातमा सीप नहुँदा करिब एक वर्षअघिसम्म बुटवल उपमहानगरपालिका– ४ की निर्जला अधिकारी बेरोजगार हुनुहुन्थ्यो । स्नातक तह उत्तीर्ण गरेर पनि हातमा सीप नहुँदा खाली बस्नाको पीडाले उहाँले निकै … पूरा पढ्नुहोस् »