कांग्रेस र एमालेले समर्थनबाट मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले १०७ सदस्यीय प्रदेशसभामा शनिबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन् । उनको प्रस्तावको विपक्षमा ३४ मत … पूरा पढ्नुहोस् »

स्याङ्जामा पहिरोमा परी २ जनाको मृत्यु

काठमाडौं । स्याङ्जामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । शनिबार विरुवा गाउँपालिका ६ लामाखेतमा ईश्वरी लम्सालको घरमा पहिरो जाँदा विरुवा ६ माझकोटकी ६५ वर्षकी गह्येश्वरी शर्मा मरासिनी र … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको नयाँ शाखा पोखराको बिरौटामा

काठमाडौं । सिटिजन्स बैंकले १९३औं शाखा गण्डकी प्रदेश, कास्कीको पोखरा महानगरपालिका बिरौटामा सञ्चालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १४ पुगेका छन् । बिरौटामा बिहीबार आयोजित एक … पूरा पढ्नुहोस् »

श्री गुप्तेश्वर मा.वि. याङरवरक-३, ओयाम, पाँचथरका प्रधानाध्यापक मनोज राईको प्रायश्चित सहितको भविष्यको संकल्प योजना राईकै शब्दमा पढौं

पांचथर । पांचथर जिल्ला स्थित श्री गुप्तेश्वर मा.वि. याङरवरक गाउँपालिका वडा नं -३ मा अवस्थित हाम्रो बिध्यालयले शैक्षिकसत्र २०८० को एईइको (SEE) नतिजा अत्यन्तै अनपेक्षित, अप्रत्याशित र न्यून परिणाममा प्राप्त … पूरा पढ्नुहोस् »

परम्परागत बीउले धान उत्पादन बढेन

बलेवा (बागलुङ)। यस वर्षको असार १५ सम्ममा बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । वर्षात ढिला हुँदा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले … पूरा पढ्नुहोस् »

खानीखोलाका ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विटक खानीखोला गाउँपालिका–५ वडा कार्यालयमा शनिवार पुगेका ७८ वर्षीय बलबहादुर श्रेष्ठ साथमा छाता र लौरो लिएर घर फर्किए । पालिकाको समन्वयमा तालढुङ्गामा आयोजना गरेको असक्त ज्येष्ठ नागरिक … पूरा पढ्नुहोस् »

अदालतको आदेशबाट प्रदेशसभामा फर्किएका नेता फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट प्रदेशसभामा फर्किएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त भएका छन् । गण्डकीका मुखयमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त … पूरा पढ्नुहोस् »

सरकारमा फर्किँदै फणीन्द्र देवकोटा

पोखरा । नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा फ्लोर क्रसको घटनाले कारबाहीमा परेर पनि सर्वोच्चको अन्तरिम आदेशपछि संसद् फर्किएका सरकारमा सामेल हुने भएका छन् । उनलाई आइतबार शपथको तयारी गरिएको … पूरा पढ्नुहोस् »

बागमतीको बजेट बहुमतले पारित

काठमाण्डौं । बागमती प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तुत बजेट बागमती प्रदेशसभा बैठकले बिहीवार राति अबेर अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले … पूरा पढ्नुहोस् »

झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही

भद्रपुर। झापामा ११ महिनामा ५१ हजार सात सय ८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा उनीहरुलाई कारबाही गरिएको हो । जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी … पूरा पढ्नुहोस् »