चट्याङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु

काठमाडौं । चट्याङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ । आज बिहान ७ बजे खेतमा काम गर्दैगर्दा चट्याङ लागेर बुद्धभूमि नगरपालिका-१०, धनकौलीका १७ वर्षे राजु ठाकुर र यशोधरा गाउँपालिका-६, … पूरा पढ्नुहोस् »

डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति

म्याग्दी । डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ । गण्डकी प्रदेश … पूरा पढ्नुहोस् »

कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु

काठमाडौँ । अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएको खबर आएको छ । कास्कीको मादी … पूरा पढ्नुहोस् »

कोशी प्रदेश सरकार गठनविरुद्ध अदालतमा दायर भएको रिट खारेज

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, अब्दुल अजिम मुसलमान र डा. नहकुल सुवेदीको पूर्ण इजलासले सो … पूरा पढ्नुहोस् »

वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित

उदयपुर । कटारी नगरपालिका–८ का किसानलाई दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि उनीहरु बैकल्पिक खेतीमा आकर्षित भएका छन् । मकै, कोदोबालीलाई जङ्गली पशुपक्षीले सखाप पारेपछि उनीहरु केराखेतीमा लागेका … पूरा पढ्नुहोस् »

कोसी सरकारको रिटमा आज फैसला आउने

काठमाडौं । कोसी प्रदेश सरकारको रिटमा आज रिटकर्ताको तर्फबाट जवाफी बहस हुँदै छ । जवाफी बहस सकिएपछि आज फैसला आउने सम्भावना रहेको छ । सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी … पूरा पढ्नुहोस् »

गण्डकीका प्रदेशसदस्य देवकोटालाई कारबाही नगर्न अदालतको आदेश

काठमाडौँ । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई कारबाही नगर्न अदालतले आदेश दिएको छ । फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको … पूरा पढ्नुहोस् »

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

सिन्धुपाल्चोक । गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । विसं २०७८ … पूरा पढ्नुहोस् »

बेनीमा मौसम मापन केन्द्र स्थापना

काठमाडौँ । म्याग्दीको सदरमुकाम बेनीमा मौसम मापन केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान कार्यालय पोखराले जलवायु परिवर्तन र मौसमका सूचना समयमा सहजै प्राप्त गर्न … पूरा पढ्नुहोस् »

कुपोषित बालबालिकालाई ५ केजी मासु वितरण

कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ । गाउँपालिकाको वडा नं १ देखि ४ सम्मका चारवटा वडामा कुपोषण देखिएका ती बालबालिकालाई पोषणयुक्त आहार … पूरा पढ्नुहोस् »