४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै अवस्थित रहेको बताएको छ। मनसुनको प्रभावले शनिबार … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकामा बाढी, ३६ जनाभन्दा बढीको उद्धार

काठमाडौँ । भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । प्रहरीले काठमाडौँ उपत्यकाबाट ३६ जनाभन्दा बढीको उद्धार गरेको जनाएको छ । काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्र डुबानमा … पूरा पढ्नुहोस् »

बागमती र सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली … पूरा पढ्नुहोस् »

वाग्मती र गण्डकीको केही स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर … पूरा पढ्नुहोस् »

आजदेखि केही दिनलाई मनसुन निष्क्रिय हुँदै जाने

काठमाडौं । आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक … पूरा पढ्नुहोस् »

आज यी पाँच प्रदेशमा अति भारी वर्षा

काठमाण्डौं । शनिबार बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले देशभर पूर्णतया … पूरा पढ्नुहोस् »

यी जिल्लाका नदीमा आज बाढीको उच्च जोखिम

काठमाडौं । देशका धेरै स्थानमा आज वर्षा भइरहेकाले आकस्मिक बाढीको सम्भावना छ । पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा … पूरा पढ्नुहोस् »

काठमाडौँमा भारी वर्षा

काठमाडौँ । नेपालमा बिस्तारै मनसुन सक्रिय बन्दै गएको छ । काठमाडौँमा अहिले भारी वर्षा भइरहेको छ । वर्षाले गर्मीबाट राहत मिलेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन सक्रिय भएको … पूरा पढ्नुहोस् »

तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । … पूरा पढ्नुहोस् »

मनसुनको न्यून चापीय रेखा नेपाल नजिक

काठमाण्डौं । शुक्रबारदेखि मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको … पूरा पढ्नुहोस् »