भण्डारीको पार्टी सदस्यता नवीकरण हुँदैन : ज्ञवाली

काठमाडौँ । शनिबार प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित आगामी विधान महाधिवेशनको सन्दर्भमा भएको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने स्पष्ट पारेका … पूरा पढ्नुहोस् »

संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति

काठमाडौँ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति भएको छ । सिंहदरबारमा शनिबार बसेको समिति बैठकले सङ्घीय निजामती सेवा विधेयक, … पूरा पढ्नुहोस् »

राष्ट्रपति सीसँग पछिल्ला दुई वर्षमा लगातार दोस्रो भेट भएकोमा छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पछिल्ला दुई वर्षमा लगातार दोस्रो भेट भएकोमा खुशी व्यक्त गरेका छन् । शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा सहभागी हुन चीन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली चीन प्रस्थान, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तियानजिनमा हुने सांघाई सहयोग संगठनको (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज बिहान चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर्ड फ्लाइटमा चीन … पूरा पढ्नुहोस् »

२३ जना नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री ओली भोलि चीन प्रस्थान गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान ७ बजे चीन प्रस्थान गर्दै छन् । उनी तियानजिनमा हुने सांघाई सहयोग संगठनको (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् … पूरा पढ्नुहोस् »

लिपुलेकबारे उच्चस्तरीय भेटवार्तामा प्रधानमन्त्री ओलीले कुरा उठाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ताको क्रममा लिपुलेकबारे कुरा उठाउने बताएका छन्। आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा चीन भ्रमणबारे सदनलाई जानकारी गराएर फर्किने … पूरा पढ्नुहोस् »

पद बचाउन विप्लव अस्त्र प्रयोग गर्दै प्रचण्ड

काठमाडौँ । बत्तिस सिट ल्याएर सधैँ सरकारबाट बाहिर बस्न नरुचाउने माओवादीलाई त्यही सत्ता लिप्सा सङ्कटको कारण बनेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको (प्रचण्ड) निजी सम्पत्ति जस्तो मानिएको सो दलको … पूरा पढ्नुहोस् »

मुगु जिल्लामा छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय

काठमाडौँ । सरकारले मुगु जिल्लाको मुगूम कार्मारोङ गाउँपालिकामा छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ। वन मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । यसअघि सो क्षेत्र … पूरा पढ्नुहोस् »

रास्वपा र राप्रपाले गरे आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद गणेश पराजुली र राप्रपाकी सांसद ज्ञानेन्द्र शाहीले आफ्नो … पूरा पढ्नुहोस् »

छोटा सम्पादकीय

छब्बीस वर्ष अघि ‘सत्याग्रह’ शुरू गर्दा विभिन्न प्रयोग गरिएका थिए । छोटा सम्पादकीय तिनैमध्ये एक थियो ।सम्पादकीय तात्कालिक घटना अथवा परिस्थितिमाथि अखबारको दृष्टिकोण हो । त्यो सरल, अर्थपूर्ण, धारिलो र … पूरा पढ्नुहोस् »