२१ वर्षीय सरिता कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्विरोध

काठमाडौं । कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन (२०८१) मा ‘म्यान अफ द इलेक्सन’ भएकी २१ वर्षीया सरिता भट्ट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी छन् । बैतडीको मैलाली … पूरा पढ्नुहोस् »

कांग्रेसको १५औँ महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित १५ ओटा समिति गठन गरेको छ । सभापति गगनकुमार थापाको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति गठन गरिएको छ । समितिमा … पूरा पढ्नुहोस् »

वर्षाका कारण कांग्रेसका पूर्वनिर्धारित अधिवेशनहरू प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत पूर्वनिर्धारित अधिवेशनहरू वर्षाका कारण प्रभावित भएका छन् । देशका विभिन्न स्थानमा जारी वर्षाका कारण १० असोज (शनिबार) का लागि तय भएका प्रदेश सभा … पूरा पढ्नुहोस् »

सूर्यविनायक कांग्रेसको नगर सभापतिमा विशु राम थापा,मध्यपुर थिमि नगर सभापतिमा हरिदास प्रजापति

भक्तपुर । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत सूर्यविनायक नगर समितिको सभापतिपदमा नेपाली कांग्रेसका विशु राम थापा अत्यधिक मतले निर्वाचित भएका छन् । बिहिबार भएको निर्वाचनमा थापा र अर्का प्रत्याशी सुमन … पूरा पढ्नुहोस् »

एमाले बैठकद्धारा कमजोरी सच्याउने, भावनात्मक रूपमा एकजुट हुने संकल्प

काठमाडौं । नेकपा एमालेले पार्टीभित्र देखिएका असमझदारी र अस्वस्थता अन्त्य भएको दाबी गर्दै आन्तरिक एकता थप सुदृढ भएको जनाएको छ। केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी पुनर्जागरण र सुदृढीकरणका लागि ठोस … पूरा पढ्नुहोस् »

कांग्रेसको १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार फेसबुकमार्फत महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हो । कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, … पूरा पढ्नुहोस् »

कांग्रेसका क्षेत्रीय अधिवेशन असोज १३ भित्र गरिसक्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको जनाएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिहीबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको छानबिनका निम्ति न्यायिक आयोग गठन गर्न एमालेको माग

काठमाडौं । नेकपा (एमाले)ले २०८२ भदौ २३,२४ को जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठनको माग गरेको छ । केन्द्रीय कमिटी बैठकले छानबिनका लागि यसअघि गठित आयोगहरूका प्रतिवेदनको पूर्णपाठ … पूरा पढ्नुहोस् »

मूल्यवृद्धि नियन्त्रणबारे मन्त्री र सांसदबीच नोकझोक

काठमाडौं । मूल्यवृद्धि नियन्त्रणको विषयलाई लिएर मन्त्री र सांसदबीच राष्ट्रियसभामा नोकझोक भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र सांसद श्रीकृष्ण अधिकारीबीच नोकझोक भएको … पूरा पढ्नुहोस् »

एमालेको केन्द्रीय कमिटीमा २० जना मनोनीत

काठमाडौंं । नेकपा (एमाले)को केन्द्रीय कमिटीमा २० जना मनोनीत भएका छन् । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले २० जनालाई मनोनीत गरेको हो । जसमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, … पूरा पढ्नुहोस् »