२१ वर्षीय सरिता कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्विरोध
काठमाडौं । कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन (२०८१) मा ‘म्यान अफ द इलेक्सन’ भएकी २१ वर्षीया सरिता भट्ट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी छन् । बैतडीको मैलाली … पूरा पढ्नुहोस् »

















