रास्वपाबाट समानुपातिकका ५७ सिटमा को को परे ?

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका ५७ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। आइतबार बसेको ‍रास्वपा केन्द्रीय सचिवालय बैठकले ४८ जना महिला र ९ जना … पूरा पढ्नुहोस् »

यी हुन् कांग्रेसले टुंगो लगाएका समानुपातिक उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका निर्वाचित उम्मेदवारको टुंगो लगाएर निर्वाचन आयोगमा पेश गरेको छ । १५ जना महिला र ५ पुरुषको सूची निर्वाचन आयोगलाई पेश गर्ने निर्णय गरिएको कार्यसम्पादनको बैठकपछि … पूरा पढ्नुहोस् »

सञ्चार उद्यमीको हत्यामा संलग्न राम विनोद यादव रास्वपाबाट सांसद

काठमाडौँ । पत्रकारको हत्यामा दोषि देखिएका राम विनोद यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेको खुलासा भएको छ । जनकपुर टुडेका प्रकाशक तथा चर्चित पत्रकार अरुण सिंघानियाको हत्या प्रकरणमा … पूरा पढ्नुहोस् »

राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने ४ जनाको नाम

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समानुपातिक सांसद बन्ने ४ जनाको नाम टुङ्गो लगाएको छ । आइतबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नाम टुङ्गो लगाएको हो । … पूरा पढ्नुहोस् »

कांग्रेसले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने २० जनाको नाम, १५ जना महिला

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकामध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने भएको छ। आइतबार बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै आयोगमा बुझाउने निर्णय … पूरा पढ्नुहोस् »

धनुषा–१ रास्वपाका किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, जोगियो मातृकाको पद

काठमाडौँ । सर्वोच्च अदालतले धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई अन्तरिम आदेशमार्फत सच्याउन अस्वीकार गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का … पूरा पढ्नुहोस् »

नेकपाले छानेका ९ समानुपातिक सांसद

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९ जना समानुपातिक सांसद छानेर उनीहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । निर्वाचन आयोगमा नेकपाले बुझाएको नामहरूमा खसआर्यबाट प्रमेश हमाल र बलावती … पूरा पढ्नुहोस् »

समानुपातिक सांसद छान्न कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त … पूरा पढ्नुहोस् »

एमालेले टुंगो लगायो प्रतिनिधिसभाका १६ समानुपातिक सांसद

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले प्रतिनिधिसभातर्फ … पूरा पढ्नुहोस् »

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको प्रवक्ता मनिष झाले … पूरा पढ्नुहोस् »