गठबन्धन बैठक सिट बाँडफाँटबारे अझै समझदारी गर्ने

काठमाडौं । पाँचदलीय गठबन्धनको बैठकले बागी उम्मेद्वारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको … पूरा पढ्नुहोस् »

युवा मतदाता भन्दछन्- निः शुल्क शिक्षा र रोजगारी चाहियो

काठमाडौँ । राजनीतिक दल निकट वा स्वतन्त्र उम्मेदवारले आर्थिक र सामाजिक विकासका महत्वकाङ्क्षी योजना अघि सारिरहँदा पहिलोपटक मतदान गर्न लागेका युवाहरुले भने उम्मेदवारसँग उनीहरुको घोषणामा शिक्षा निःशुल्क वा कम शुल्क … पूरा पढ्नुहोस् »

स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनबीच सहमति गर्ने निर्णय

काठमाडौँ । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा पाँच दलीय गठबन्धनभित्र सहमति कायम गर्न आ–आफ्ना दलका निकायहरुलाई निर्देशन दिने निर्णय गरिएको छ … पूरा पढ्नुहोस् »

उम्मेदवारको चुनावी कार्यसूची : सफा र सुन्दर नगर बनाउनेदेखि भ्रष्टचार अन्त्य गर्नेसम्म

आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले समृद्ध सफा जनकपुरधाम नगर बनाउने कार्यसूचीलाई अघि सारेका छन् । जनकपुरधामलाई सुन्दर, सफा नगर बनाउनेदेखि भ्रष्टाचार अन्त्य गर्नेसम्मको … पूरा पढ्नुहोस् »

भोट माग्न उम्मेदवार घर घरमा

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्तासँगै टोल–टोलमा चुनावी अभियान सुरु भएका छन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचार सामग्री, कार्यकर्ता तथा समर्थकसहित भोट माग्न थालेका छन् । उम्मेदवारी … पूरा पढ्नुहोस् »

‘एसइईमा परीक्षामा देखिएको समस्या समाधान हुन्छ ’

काठमाडौँ । शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताए । यहाँस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग … पूरा पढ्नुहोस् »

एमाले उपाध्यक्ष पौडेल भने- गठबन्धन बालुवा र तासको घरको संज्ञा हो

काठमाडौँ । एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

सिट बाँडफाँटमा कांग्रेसलाई घाटा

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ३ महानगरपालिकामा मात्रै प्रमुखको उम्मेदवार उठाउने भएको छ । ५ दलीय गठबन्धनबीच भागबन्डा मिलाउँदा कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको … पूरा पढ्नुहोस् »

नेपालगञ्ज र कोहलपुरमा दाजुभाइको भिडन्त

नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन् । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन् । सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट … पूरा पढ्नुहोस् »

कांग्रेस नेता कोइरालाद्वारा चुनावी अभियानमा सहभागी हुन अपिल

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता, कार्यकता एवं सबै भातृ तथा शुभेच्छुक सङ्गठनमा आवद्धलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा … पूरा पढ्नुहोस् »