प्रमुख पदमा महिलाको उम्मेदवारी

काठमाडौँ । मकवानपुरमा गठबन्धन दल र नेकपा एमालेले पालिकाहरुको प्रमुख पदमा एक/एकजना महिला उम्मेदवारको मनोनयन दर्ता गराएसँगै प्रमुख पदमा उम्मदेवारी दिने महिलाको सङ्ख्या तीन पुगेको छ । हेटौँडा उपमहानगरपालिकामा गठबन्धनबाट … पूरा पढ्नुहोस् »

देउवा, पौडेल र नेपालको जिल्लामै तालमेल भएन

काठमाडौं । स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल गर्नुपर्ने भनेर निर्णय गराउने प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा हुन् । १७ चैत २०७८ मा निर्वाचनमा तालमेलको प्रस्ताव उनैले गरेका थिए … पूरा पढ्नुहोस् »

झापाका अधिकांश पालिकामा पुरुष नै उपप्रमुख/उपाध्यक्ष

काठमाडौँ । सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख/उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ । जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै उपप्रमुख/उपाध्यक्षको उम्मेदवार बनाएको हो । नेपाली कांग्रेसले … पूरा पढ्नुहोस् »

कांग्रेसको घोषणा पत्रमा पुरातात्विक सम्पदा स्थानीय सामग्रीबाटै निर्माण

काठमाडौँ । नेपाली कांग्रेसले पुराना पाटीपौवा, मठमन्दिर, चैत्य गुम्बालगायत पुरातात्विक सम्पदालाई सोही स्वरुपमा स्थानीय सामग्रीबाट निर्माण गर्ने नीति लिएको छ । स्थानीय तहको निर्वाचनका लागि पार्टीले जारी गरेको घोषणापत्रमा धार्मिक … पूरा पढ्नुहोस् »

हाम्रो पार्टीमा नातावाद र कृपावाद छैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताए । मनमोहन अधिकारीको २३औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज यहाँ आयोजन गरेको … पूरा पढ्नुहोस् »

चुनावी मैदानमा पत्रकार : को कहाँबाट उम्मेदवार ?

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै … पूरा पढ्नुहोस् »

देउवा र आलेविरुद्धको मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र माथेमाको इजलासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृतिमन्त्री प्रेम आलेलगायत विरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशहरू बमकुमार श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा तोकिएको छ । रिट निवेदक राजकुमार क्षेत्री हुन् … पूरा पढ्नुहोस् »

महिला उम्मेदवार कम : गत निर्वाचनको उपलब्धि जोगाउनै मुस्किल

काठमाडौँ । स्थानीय तहको प्रमुख उपप्रमुखमध्ये एक महिला नै अनिवार्य हुने व्यवस्था नहुँदा आसन्न स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता कम हुने देखिएको छ । खासगरी गत निर्वाचनमा झन्डै ९८ प्रतिशत … पूरा पढ्नुहोस् »

महोत्तरीमा ७३० उम्मेदवार लागि ३ हजार ५५३ जनाको उम्मेदवारी

महोत्तरी । महोत्तरीमा आसन्न स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा तीन हजार ५५३ जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमबार भएको मनोनयन दर्तामा जिल्लाका १५ वटै पालिकामा … पूरा पढ्नुहोस् »

टोखा नगरपालिका प्रमुखमा १४ को उम्मेदवारी

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राती सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट नगरप्रमुख पदका … पूरा पढ्नुहोस् »