सभापति ईश्वरीदेवी निर्विरोध चयन, आजै पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छन् । समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा आज बसेको बैठकमा उनलाई निर्विरोध … पूरा पढ्नुहोस् »

रवि लामिछानेको मुद्दामा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन … पूरा पढ्नुहोस् »

दोलखामा मोटरसाइकल दुर्घटनामा स्ववियु सभापतिसहित २ जनाको मृत्यु

काठमाडौं । लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका ६ रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय श्यामबहादुर खत्री … पूरा पढ्नुहोस् »

पार्टीमा गुटबन्दी हुन नदिने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताएका छन् । कर्णाली प्रदेशको आज भएको पूर्ण बैठकलाई सम्बोधन … पूरा पढ्नुहोस् »

माधवकुमार नेपाल माइतीघर मण्डला पुगेर उखु किसानहरूसँग धर्नामा

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल माइतीघर मण्डला पुगेर उखु किसानहरूसँग धर्नामा बसेका छन् । उखु किसानहरूको आन्दोलनलाई समर्थन गर्न  नेपाल माइतीघर मण्डला पुगेका हुन् … पूरा पढ्नुहोस् »

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी सर्वसम्मत

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन् । अझैपनि उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन भने बाँकी रहेको छ । निर्वाचन … पूरा पढ्नुहोस् »

कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने

काठमाडौं । नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था तथा शासन समितिको सभापति बनाउने भएको छ । आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई उम्मेदवार बनाउने … पूरा पढ्नुहोस् »

रविजीमाथि जे भइरहेको छ, म सन्तुष्ट छैन- पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाबीच मंगलबार बिहान भेटवार्ता भएको छ। भंगालस्थित पूर्वराष्ट्रपति निवासमा भएको भेटमा भण्डारीले सहकारी काण्डमा रास्वपा सभापति रवि … पूरा पढ्नुहोस् »

दिलेन्द्र बडूलाई राज्य व्यवस्था समितिको सभापति बनाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था एवं सुशासन समितिको सभापतिमा सांसद दिलेन्द्र बडूलाई बनाउने तयारी गरेको छ । राज्य व्यवस्था समितिको सदस्य रहेका बडूलाई सभापति बनाउन लागिएको हो । स्रोतका … पूरा पढ्नुहोस् »

जिल्ला अदालतको आदेशविरुद्ध रवि उच्च अदालत तुलसीपुरमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका छन् । सुप्रिम बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा … पूरा पढ्नुहोस् »