नेपाल लाइफद्धारा समता एजुकेसन फाउन्डेसनलाई १० लाख सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई १० लाख रुपैयाँ रकम प्रदान गरेको छ । कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) प्रवीणरमण … पूरा पढ्नुहोस् »

उद्योगी शेखर गोल्छाको लगानीमा एम्बार्क कलेज सञ्चालनमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका उद्योगी शेखर गोल्छाको लगानीमा एम्बार्क कलेज सञ्चालनमा आउने भएको छ । सामाजिक उत्तरदाहित्वस्वरूप सार्वजनिक शिक्षामा गोल्छा ग्रुपले धेरै अगाडि देखि खर्च गर्दै … पूरा पढ्नुहोस् »

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्तमा दुई सय ८९ जना दीक्षित

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधिप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् । … पूरा पढ्नुहोस् »

लुम्बिनी विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह आज

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह आज हुँदैछ । समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी जाँदैछन् । समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति समेत … पूरा पढ्नुहोस् »

द ब्रिटिस कलेजको ‘करिअर फेस्ट– २०२४’ सम्पन्न

काठमाडौं । ‘टीबीसी करियर फेस्ट– २०२४’ नेपालका उत्कृष्ट प्रतिभाहरु देशमै राख्ने र उनीहरुलाई देशभित्रै वृद्धि र विकासको अवसर प्रदान गर्ने मञ्च भएको उहाँको भनाई छ । प्यानल डिस्कसनको संचालन भने … पूरा पढ्नुहोस् »

विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द

बागलुङ । विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने बाँकी पाँच विद्यालय आगामी शैक्षिक … पूरा पढ्नुहोस् »

आदर्शशौल चण्डी मा.बिमा बालबालिकाहरुको आँखा शिबिर

काठमाडौं । मां बगलामुखिका साकोसका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको सभापतित्वमा, लायन्स अन्तराष्ट्रिय मल्टीपल डिष्ट्रक जि. एम. टि. को अरडिनेटर तथा पुर्ब डिष्ट्रिक गभर्नर लायन मणिरत्न बज्राचार्यको प्रमुख आतिथ्यमा तथा डिष्ट्रिक … पूरा पढ्नुहोस् »

नेसनल प्याव्सन भक्तपुरको नवौं वार्षिक साधारण सभा २०८१ को अवसरमा भक्तपुरका ८३ शिक्षक सम्मानित

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको नवौं वार्षिक साधारण सभा २०८१ को अवसरमा सदस्य विद्यालयका ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य … पूरा पढ्नुहोस् »

नेक प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर २ गते हुने

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रादेशिक छात्रवृत्ति प्रदान गर्दै आइरहेकोमा यो वर्षको प्रवेश प्रवेश परीक्षा घोषणा गरेको छ । कलेजले इन्जिनियरिङ विधाका सात … पूरा पढ्नुहोस् »

राष्ट्रिय परीक्षा बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण पत्र

काठमाडौं । राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बोर्डका उत्तरपुस्तिका निरीक्षकले जाँच … पूरा पढ्नुहोस् »