सबै विद्यार्थीलाई सैन्य तालिम दिने विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं । प्रतिनिधि सभाले ‘राष्ट्रिय सेवा दल (एनसीसी) सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पारित गरेको छ । प्रधानमन्त्री बालेन्द्र साहले अघि बढाएको उक्त विधेयक २०८३ असोज ५ गते प्रतिनिधि … पूरा पढ्नुहोस् »

अस्ट्रेलिया जाने नेपाली विद्यार्थीलाई नयाँ चुनौती

काठमाण्डौं । उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने तयारीमा रहेका नेपाली विद्यार्थीलाई त्यहाँको सरकारले घोषणा गरेको नयाँ आप्रवासन नीतिले प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ । विशेषगरी अध्ययनका लागि जाँदा पति,पत्नी, … पूरा पढ्नुहोस् »

नबिल एसएसई फेलोसिपको सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । बैंकले … पूरा पढ्नुहोस् »

प्रिमियर इन्टरनेसनल र जापानको आसाहिजुकु सेकेन्डरी स्कुलबीच शैक्षिक साझेदारी

काठमाण्डौं । प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलले जापानको मित्सुआसाही एजुकेसनल फाउन्डेसनअन्तर्गतको आसाहिजुकु सेकेन्डरी स्कुलसँग शैक्षिक तथा सांस्कृतिक सहकार्यका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ। यो साझेदारी प्रिमियर इन्टरनेसनल आईबी … पूरा पढ्नुहोस् »

शिक्षामन्त्री पोखरेलमाथि सिराहामा होहल्ला र विरोधसहित अभद्र व्यवहार

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमाथि सिराहामा अभद्र व्यवहार भएको छ । सिराहाको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनी बोल्दै गर्दा होहल्ला र विरोधसहित उनीमाथि अभद्र व्यवहार गरिएको हो … पूरा पढ्नुहोस् »

बुद्ध शान्ति गाउँपालिकाका साहित्यकार तथा बुद्धिजीवीहरूको साझा मञ्च “घर दलान”को ९४औँ शृङ्खला सप्पन्न भयो

शनिस्चरे । अर्जुनधारा नगरपालिका-१ शान्ति चोक ,सिस्नेमा साहित्यकार पदमबहादुर निरौलाको नेतृत्वमा आज बुद्ध शान्ति गाउँपालिकाका साहित्यकार तथा बुद्धिजीवीहरूको साझा मञ्च “घर दलान”को ९४औँ शृङ्खला सम्पन्न भयो । कार्यक्रमको पहिलो चरणमा लेखिका … पूरा पढ्नुहोस् »

प्याब्सनको १२ करोड सहयोग, बाढी प्रभावित ५ विद्यालयका लागि २ करोड छुट्याइयो

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीपीडितका लागि मोडर्न स्कुल परिवारको ७ लाख ४४ हजार ४४४ रुपैयाँ सहयोग

भक्तपुर । भोटेकोशी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको राहतका लागि सूर्यविनायक नगरपालिका–४, दधिकोटमा अवस्थित मोडर्न स्कुल दधिकोट र मोडर्न स्कुल सिर्जनानगरले ७ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ … पूरा पढ्नुहोस् »

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी समाज’ले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा … पूरा पढ्नुहोस् »

आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस हुने

काठमाडौं । आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस भदौ ३१ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आरम्भका … पूरा पढ्नुहोस् »