आइक्यानको पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

काठमाण्डौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यसबाट रोजगारीको आकांक्षा राख्ने पेसाकर्मी र अग्रणी रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क निर्माण गर्ने ऐतिहासिक … पूरा पढ्नुहोस् »

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताको घोषणा

काठमाडौं । युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले १९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताको घोषणा गरेको छ । एक विशेष समारोहमा उत्कृष्ट कलाकृतिहरू प्रस्तुत गर्ने बालबालिकालाई सम्मान … पूरा पढ्नुहोस् »

युनिग्लोब स्कुलको ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । युनिग्लोब हाइयर सेकेण्डरी स्कुल काठमाडौं लिमिटेडले लाभांश घोषणा गरेको छ । युनिग्लोब हाइयर सेकेण्डरी स्कुलको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो … पूरा पढ्नुहोस् »

नबिल बैंकको विद्यार्थी तथा युवा लक्ष्ति वित्तिय साक्षरता अभियान कार्यक्रम

काठमाडौं । नबिल बैंकले ग्लोबल मनी विक अन्तर्गत देशका विभिन्न स्थानमा विद्यार्थी तथा युवा लक्ष्ति वित्तिय साक्षरता अभियान कार्यक्रम मनाइ रहेको छ। यसै सिलसिलामा सोमबार गोरखास्थित श्री सरस्वती माध्यमीक विद्यालयका … पूरा पढ्नुहोस् »

बुडोल साकोस शिक्षा उपसमितिको आयोजनामा विद्यालयमा बुसा कार्यक्रम सम्पन्न

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि शिक्षा उपसमितिको आयोजनामा ग्लोबल मनी विक २०२६ को सन्दर्भमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्ति विकास गर्ने … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्ने तयारी गरेको छ । बैंकले ग्लोबल मनि विक २०२६ को … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । लामो समयदेखि परोपकारी संस्थाका … पूरा पढ्नुहोस् »

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋण मुक्त

म्याग्दी । जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योती मण्डल माध्यामिक विद्यालयलाई दाताहरुले आर्थिक सहयोग गरेर ऋण मुक्त बनाएका छन् । निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवन लगायतका पूर्वाधार निर्माणका … पूरा पढ्नुहोस् »

बेलायतबाट फर्केर शैक्षिक परामर्श व्यवसाय

काठमाण्डौं । बेलायतमा उच्चशिक्षा अध्ययन गरी फर्केका युवाले काठमाडौंमा शैक्षिक परामर्श सेवा शुरू गरेका छन् । उच्च शिक्षा अध्ययन विदेश जान इच्छुक विद्यार्थीलाई विशेषज्ञ मार्गदर्शन प्रदान गर्ने उद्देश्यले एसईए कन्सल्टेन्सी … पूरा पढ्नुहोस् »

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले सूचना जारी गर्दै २०८३ साल वैशाख १४ गतेदेखि कक्षा … पूरा पढ्नुहोस् »