ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग

काठमाडौँ । प्रोफेसनल होल्डिङ लिमिटेडअन्तर्गत सञ्चालित ग्लोबल कलेज ग्रुपले प्रधानमन्त्री विपद् राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, … पूरा पढ्नुहोस् »