एनआईसी एशिया बैंकले दक्षिणकालीस्थित कृष्ण माविका विपन्न विद्यार्थीलाई दियो शैक्षिक सामग्री
काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमस्थित कृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेको छ । पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना … पूरा पढ्नुहोस् »

















