शिक्षक महासंघको एमाले पार्टी कार्यलयमा धर्ना

काठमाडौँ । नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यलयमा धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एमालेको … पूरा पढ्नुहोस् »

इम्बार्क कलेजलाई ‘उदाउँदो बी–स्कूल’ सम्मान

काठमाण्डौं । इम्बार्क कलेजले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गर्दै भारतको नयाँ दिल्लीमा आयोजित ‘इलेट्स वर्ल्ड एजुकेशन समिट २०२५’ मा ‘इमर्जिङ बी–स्कूल’ उपाधि प्राप्त गरेको छ। नयाँ दिल्लीमा सम्पन्न सम्मेलनमा … पूरा पढ्नुहोस् »

सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र वितरण

काठमाडौं । सामसङले आफ्नो प्रमुख ‘सीएसआर’ पहल ‘सामसङ इनोभेसन क्याम्पस’ अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक पूरा गरेका त्रिभुवन विश्वविद्यालय अन्तर्गत पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ विद्यार्थीलाई प्रमाणपत्र वितरण … पूरा पढ्नुहोस् »

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी … पूरा पढ्नुहोस् »

निजी स्कुल सञ्चालक आज विरोध प्रदर्शनमा

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हितविपरीत रहेको भन्दै आज विरोध प्रदर्शन गरेको छ ।  प्याब्सनले आज बिहान ११ बजेदेखि देशभरका … पूरा पढ्नुहोस् »

शिक्षा विधेयकविरूद्ध निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

काठमाडौँ । विधालय शिक्षा विधेयकको प्रतिवेदनप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्। निजी विद्यालय बन्द गराउने गरी विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन खोजिएको भन्दै प्याब्सन, नेशनल प्याब्सन, … पूरा पढ्नुहोस् »

चीनको सेन्जेनमा सम्पन्न ‘वर्ल्ड स्कलर्स कप २०२५’ मा युरो स्कुल छाउनीलाई ५१ स्वर्ण

काठमाडौं । चीनको सेन्जेनमा सम्पन्न ‘वर्ल्ड स्कलर्स कप २०२५’ को ग्लोबल राउन्डमा युरो स्कुल छाउनीका विद्यार्थीले ऐतिहासिक सफलता हासिल गरेका छन् । विद्यालयबाट सहभागी भएका कुल १९ विद्यार्थीको टोलीले ५१ … पूरा पढ्नुहोस् »

एसइईमा उत्कृष्ट अंक ल्याउने ८६ विद्यार्थीलाई ललितपुर महानगरको सम्मान

ललितपुर । ललितपुर महानगरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका ८६ जना विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरेको छ । महानगरले २२ वटा संस्थागतका … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरपालिकाले सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ । कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको लागि थप … पूरा पढ्नुहोस् »

प्रिमियरकी श्रुति श्रेष्ठ वर्ल्ड स्कलर्स कप ‘हल अफ फेम’ सदस्य र ग्लोबल च्याम्पियन

काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुलका विद्यार्थीहरूले बैंककमा सम्पन्न वर्ल्ड स्कलर्स कप २०२५ को ग्लोबल राउन्डमा ऐतिहासिक सफलता हात पारेका छन् । १० जना विद्यार्थीको टोलीले कुल ९ स्वर्ण … पूरा पढ्नुहोस् »