पढेलेखेका र सहरिया नै कम गराउँछन् स्तनपान

काठमाडौं । आमाको सुन्दरता विग्रने गलत धारणाका कारण सहरीया, पढेलेखेका र धनी महिलाले स्तनपान कम गराउने गरेका छन् । एक तथ्याङ्कले ग्रामीण क्षेत्र र अशिक्षित महिलाले भने धेरै स्तनपान गराउने … पूरा पढ्नुहोस् »

शिक्षकले विद्यार्थीलाई नमस्कार गर्दा…

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्न सुरुआत गरेका छन्। विशेषतः हाम्रो समाज र संस्कारमा नमस्कार आफूभन्दा मान्यजनलाई गर्ने गरिन्छ … पूरा पढ्नुहोस् »

बालेनलाई पिएचडी गर्न केयुको फेलोसिप

काठमाडौँ । काठमाडौँ महानगरका नगर प्रमुख बालेन शाहलाई काठमाडौँ विश्वविद्यालय (केयु) ले पीएचडीका लागि फेलोसिप दिएको छ । बालेनले यस बारेमा सामाजिक सञ्जालबाट जानकारी दिदै आफुले ‘कन्जरभेसन अफ नेवा हेरिटेज … पूरा पढ्नुहोस् »

महानगरको छात्रवृत्तिका लागि तोकियो १५ परीक्षा केन्द्र

काठमाडौं । काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । साउन २० गते शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षामा १५ स्थानमा परीक्षा केन्द्र तोकिएको … पूरा पढ्नुहोस् »

किङ्स कलेज र नामीद्वारा ‘एआई शैक्षिक कार्यक्रम’ सञ्चालन गर्न सम्झौंता

काठमाडौं । काठमाडौंको किङ्स कलेज र नेपाल अप्लाइड म्याथमेटिक्स् एन्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्च (नामी)ले आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) शैक्षिक कार्यक्रम सञ्चालनमा साझेदारी गर्ने घोषणा गरेका छन् । कलेज तथा संस्थाले … पूरा पढ्नुहोस् »

‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । केही साताअघि … पूरा पढ्नुहोस् »

संघीय शिक्षा ऐन संसदमा पेश गर्ने

काठमाडौं । सरकारले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने भएको छ । उक्त ऐनलाई संसदमा पेश गर्न मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी … पूरा पढ्नुहोस् »

नेपाल इको प्यानलमा आर्यन इन्जिनियरिङका विद्यार्थी

काठमाडौं । नेपाल इको प्यानलमा आर्यन स्कुल अफ इन्जिनियरिङ मध्यबानेश्वर काठमाडौं नेपालमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले भक्तपुरस्थित एउटा निर्माण सामाग्री उत्पादन कारखानामा पुगेर अध्ययन भ्रमण गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट … पूरा पढ्नुहोस् »

विद्यालय शिक्षा विधेयक प्रस्तुत हुँदै

काठमाडौं । लामो समयदेखि प्रतिक्षा गरिएको सङ्घीय शिक्षासम्बन्धी विधेयकलाई परिमार्जन गरी नेपाल सरकारले ‘विद्यालय शिक्षा विधेयक’ चाँडै सङ्घीय संसद्मा प्रस्तुत गर्ने भएको छ । परिमार्जित उक्त विधेयक अघि बढाउन लागिएको … पूरा पढ्नुहोस् »

लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जेका क्लबहरुले ह्याप्पी चिल्ड्रेन होमलाई सहयोग

काठमाडौं । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जेका क्लबहरुले फर्पिङ सतिखेलमा रहेको ह्याप्पी चिल्ड्रेन होममा ४० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् । १४ वर्षदेखि सञ्चालनमा रहेको उक्त चिल्ड्रेन होममा … पूरा पढ्नुहोस् »