जङ्गलका राजा कुसुन्डाकी छोरी सिमान्त पुरस्कृत

काठमाडौं । व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत लोपोन्मुख कुसुन्डाकि छोरी सिमान्तलाई विद्यालयले पुरस्कृत गरेको छ । जङ्गलका राजा भनेर चिनिने कुसुण्डाकी छोरी सिमान्त कक्षा ७ बाट उत्तीर्ण भई … पूरा पढ्नुहोस् »

एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको घोषणा गरिएको छ । सिङ्गापुर पुलिसबाट सेवानिवृत … पूरा पढ्नुहोस् »

वैत्यश्वरमा सरकारी तलब खानेले छोराछोरीलाई बोर्डिङमा पढाउन नपाउने

काठमाण्डौं । दोलखाको वैत्यश्वर गाउँपालिकाले गाउँपालिकाका जनप्रतिनिधिसहित राज्यको श्रोतबाट तलवभत्ता खाने सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने व्यवस्था गरेको छ । गाउँपालिकाको आइतबार बसेको बैठकले राज्यको श्रोतबाट तलवभत्ता खाने … पूरा पढ्नुहोस् »

विद्यालयले किताब र पोसाक बेच्ने काम निर्देशिका विपरित भएकाले दण्डणीय छ : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएपछि सो कार्य गरेको पाइएमा दण्डित गर्ने बताएका छन । विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय … पूरा पढ्नुहोस् »

दैनिक तीन घण्टा पैदल हिँडेर विद्यालय्

काठमाडौं । सरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ । तर यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका … पूरा पढ्नुहोस् »

एसईई दिएका विद्यार्थीका लागि टेलिकमको निःशुल्क सिम सेवा

काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर ल्याएको छ । नेपाल टेलिकम कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउनुका साथै ६ महिनाका लागि रिर्चाज बोन्स … पूरा पढ्नुहोस् »

एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि केन्द्राध्यक्षसहित ४ जना निलम्बित

काठमाडौँ । बारामा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित ४ जना निलम्बित भएका छन् । जिल्लाको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि केन्द्रध्यक्ष सहित … पूरा पढ्नुहोस् »

एसईईको सबै तयारी पूरा ,जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा

काठमाडौं । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा ५ लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुन … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकले अमरसिंह माविलाई सहयोग गर्ने सम्झौता

काठमाडौं । सिद्धार्थ बैंकले गण्डकी प्रदेशमा एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले भवनको समुद्घाटन गरेका हुन् । बैंकले विगत १६ वर्ष देखि पोखरा म.न.पा., वडा नं … पूरा पढ्नुहोस् »

प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम सञ्चालन

काठमाण्डौं । प्रभु क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह–२०२३ का अवसरमा पूँजी बजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्यले काठमाडौंको मैतिदेवीस्थित यूनिभर्सल कलेजका बिबीएमा अध्ययनरत विद्यार्थीका लागि एक कार्यक्रम … पूरा पढ्नुहोस् »