मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेपछि…

काठमाडौँ । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेको छ । गुडिरहेको कारमाथि ढुङ्गा खस्दा कारमा क्षति पुगेको छ । ईच्छाकामना गाउँपालिका–५ पर्ने सो सडकखण्डको तीन नम्बर पुल नजिकै … पूरा पढ्नुहोस् »

नागढुङ्गा सुरूङमार्ग असोजदेखि सञ्चालनमा आउने

काठमाडौं । सरकारले सिस्नेखोला–नागढुङ्गा सुरूङमार्ग सञ्चालन गर्ने बिषयमा नेपालसँग कुनै अनुभव नभएकाले सरकारले यो सुरूङमार्ग सञ्चालनको लागि विदेशी कम्पनी भित्र्याउने तयारी गरेको छ । सडक विभागले देशकै पहिलो यो सुरूङमार्ग … पूरा पढ्नुहोस् »

गट्ठाघर दुर्घटनाको छानबिन गर्न गृहमन्त्री लेखकको महानिरीक्षक कुँवरलाई निर्देशन

काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका छन् । गट्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त … पूरा पढ्नुहोस् »

भक्तपुरमा रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ । भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बिहीबार अपराह्न काठमाडौँको कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो … पूरा पढ्नुहोस् »

पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

भोजपुर । वर्षाले पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो । टेम्केमैयुङ ९ मा पर्ने यो … पूरा पढ्नुहोस् »

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौँ । सिन्धुलीमा बोलेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । आज (बिहीबार) बिहान सिन्धुली तीनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरो कमलामाई नगरपालिका … पूरा पढ्नुहोस् »

उपत्यकामा सडक भासिन छाडेन, इमाडोलमा पनि सडक भासियो 

काठमाडौँ । ललितपुरको इमाडोलमा सडक भासिएको छ ।  महालक्ष्मी नगरपालिका–३, इमाडोलको बोझे पोखरी जाने सडक भासिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले सडक करिब तीन मिटर भासिएको … पूरा पढ्नुहोस् »

चितवनको राप्तीमा बस र ट्रक ठोक्किदा १० यात्रु घाइते

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका-५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बा प्र०१-००६ख ४७९९ नम्बरको बस र … पूरा पढ्नुहोस् »

अविरल वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण खहरे खोलाको लेदोका कारण आज बिहान ११ः१५ बजेदेखि रोशीस्थित बिपी राजमार्गअन्तर्गत माम्ती सडकखण्ड अवरुद्ध भएको छ । रोशी गाउँपालिका–११ स्थित माम्ती खोला र भ्याकुरे खोलाको … पूरा पढ्नुहोस् »

अरनिको राजमार्ग विस्तार : बनेपामा विद्युत् व्यवस्थापनमा कठिनाइ

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सीमास्थल साँगादेखि धुलिखेलसम्म सडक विस्तार कार्यले तीव्रता पाएको छ । यससँगै सडक किनारामा खम्बा गाड्दा विद्युत् लाइन घर नजिक हुने भएकाले विद्युत् व्यवस्थापनका लागि कठिनाइ … पूरा पढ्नुहोस् »