प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई मन्त्रीको गाडी आपसमा ठोक्किए

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी लम्कीमा एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री चढेका सवारीसाधन आपसमा ठोक्किने घटना मंगलबार दिउँसो कैलालीको चिसापानीमा भएको … पूरा पढ्नुहोस् »

देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य … पूरा पढ्नुहोस् »

हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न

हुम्ला । हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । चार करोड ९८ लाखमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयका … पूरा पढ्नुहोस् »

जीप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा आज बिहान क्युडी गाउँबाट कवाडी आउँदै गर्दा जीप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  सोही गाउँपालिका-५ क्युडीबाट वडा … पूरा पढ्नुहोस् »

कालीगण्डकी नदीमा बेलिब्रिज जडान

मुस्ताङ । घरपझोङ गाउँपालिका–१ र २ लाई जोड्ने कालीगण्डकी नदीमाथि बेलिब्रिज निर्माण सम्पन्न भएको छ। दुई वर्षमा सम्पन्न भएको उक्त पुलले घरपझोङ–१ स्थित छैरो र चिमाङ गाउँका बासिन्दालाई ठूलो राहत … पूरा पढ्नुहोस् »

बैतडीमा जीप दुर्घटनामा दुईजनाको मृत्यु

बैतडीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । डिलासैनी गाउँपालिका–१ का … पूरा पढ्नुहोस् »

कास्कीका ग्रामीण सडकहरूमा सवारी साधन सञ्चालनका लागि समय निर्धारण

मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने देखेपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्रामीण सडकहरूमा सवारी साधन सञ्चालनका लागि समय निर्धारण गरेको छ । आज बुधबारदेखि लागू हुने गरी १५ … पूरा पढ्नुहोस् »

मध्यपहाडी राजमार्ग अवरुद्ध

काठमाडौं । पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । माथिबाट आएको पहिरोले सडक पुर्दा राजमार्ग अवरुद्ध भएको हो । जाजरकोट छेडागार्ड नगरपालिका–३ दखेरी भिर गिट्टिखोलास्थित सडकमा बिहान ८ः२० बजे पहिरो … पूरा पढ्नुहोस् »

जरिवाना नतिर्ने चालकको लाइसेन्स नवीकरण नगर्ने तयारी

काठमाण्डौं । बागमती प्रदेश सरकारले डिजिटल चिट काटेर जरिवाना नतिर्ने सवारी चालकहरूको लाइसेन्स नवीकरणमा रोक लगाउने तयारी थालेको छ। डिजिटल चिट काट्ने तर जरिवाना नतिरी उम्कने सवारी चालकहरूमाथि कडाइ गर्न … पूरा पढ्नुहोस् »

दुम्कीबास सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ(बुटवल सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ । उक्त सडकखण्डको दुम्कीबासस्थित विनयी खोलाको डाइभर्सन वर्षाले बगाएकोले त्यहाँ नयाँ पुल नबन्दासम्मका लागि सडक बन्द गरिएको हो । … पूरा पढ्नुहोस् »