सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

ललितपुर । ललितपुरको सातदोबाटोमा शनिबार अपरान्ह पौने ५ बजे चक्रपथमा चल्ने बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको ट्राफिक प्रहरी इन्सपेक्टर भुपेन्द्र गिरीले जानकारी दिए । बसमा … पूरा पढ्नुहोस् »

सुख्खा पहिरोबाट अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुल्यो

काभ्रे । काभ्रेको रोशी ११ पिप्लेमा सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ । बीपी राजमार्ग अन्तर्गत पिप्लेमा सुख्खा पहिरो खसेर अवरुद्ध सडक केहीबेरअघि पन्छाएर सडक सुचारु गरेको … पूरा पढ्नुहोस् »

अवरुद्ध हेटौंडाबाट काठमाडौं जोड्ने सबै सडकमार्ग सञ्चालनमा

काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध हेटौंडाबाट–काठमाडौं जोड्ने सबै सडकमार्ग सञ्चालनमा आएका छन् । मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएसँगै हेटौंडाबाट–काठमाडौं जोड्ने चारवटै सडक … पूरा पढ्नुहोस् »

बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोशी पुलमा बेलिब्रिज हाल्न सुरु

काठमाडौं । नेपाली सेनाले बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीको पुलमा बेलिब्रिज हाल्न सुरु गरेको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को सेलेघाट जोड्न १० वर्षअघि … पूरा पढ्नुहोस् »

दाउन्ने सडक दुई तर्फी संचालन

नवलपरासी । दाउन्ने सडक दुई तर्फी संचालन भएको छ । जिल्ला प्रहरी कायालयका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि एकतर्फी मात्र संचालनमा रहेको सडक आइतबारदेखि दुई तर्फी सुचारु भएको … पूरा पढ्नुहोस् »

बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु

काठमाडौं । निरन्तर बर्षा र बर्षा पछिको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका … पूरा पढ्नुहोस् »

जीप दुर्घटनामा दुईजनाको मृत्यु

हुम्लाको ताँजकोट गाउँपालिका–४, तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । हुम्लाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु१ज २३४३ नम्बरको जीप शनिबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा … पूरा पढ्नुहोस् »

नारायणघाट–काठमाडौंसम्म ठूला सवारी साधन चलाउन रोक

काठमाडौं । नारायणघाट–काठमाडौंसम्म ठूला सवारी साधन चलाउन रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापना बिहीबारदेखि कोजाग्रत पूर्णिमा कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने … पूरा पढ्नुहोस् »

एमाले–माओवादी सरकारको ‘सिन्डिकेट खारेज’ गर्ने निर्णय सर्वोच्च अदालतद्धारा बदर

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको एमाले–माओवादी गठबन्धन सरकारको यातायात क्षेत्रको सिन्डिकेट खारेज गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल लोकप्रिय भएको र ओली … पूरा पढ्नुहोस् »

प्रचण्डले गरे यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या … पूरा पढ्नुहोस् »