सिद्धबाबा सुरुङमार्गमा आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई … पूरा पढ्नुहोस् »

साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य

काठमाडौं । नेपालको सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको प्रणालीका रूपमा विकास गर्ने उद्देश्यअनुरूप साझा यातायात (सहकारी संस्था) ले सार्वजनिक यातायात सञ्चालन तथा भाडा संकलन प्रणालीलाई डिजिटल प्रविधिमार्फत थप … पूरा पढ्नुहोस् »

१८ दिनदेखि बन्द पृथ्वी राजमार्ग बिहीबारदेखि खुल्दै

काठमाडौं । पृथ्वी राजमार्गस्थित कृष्णभिरमा भोलि बिहीबार बिहान ६ बजेदेखि दुईतर्फी यातायात सञ्चालने तयारी छ । राजधानीको लाइफलाइन मानिने मुख्य राजमार्गमा साढे दुई सातासम्म नियमित यातायात नचल्दा करोडौं घाटा बेहोरिरहेका … पूरा पढ्नुहोस् »

नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न

काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै यो सडकखण्डमा भोलिबाट पूर्णरूपमा सवारी साधन सञ्चालन हुने सडक … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्गको परेवा भीरमा साँझसम्म यातायात सञ्चालनको तयारी

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्के खोला र मलेखुको बीचमा पर्ने परेवा भीरमा अवरुद्ध सडक पुनः सञ्चालनका लागि मर्मत कार्यलाई तीव्रता दिइएको छ । गत भदौ १० गते र त्यसपछिको … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्गको परेवाभिरमा खोलियो वैकल्पिक सडक

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका ३ स्थित परेवाभिरमा वैकल्पिक मार्ग खोलिएको छ । त्रिशूलीको बाढीको कटानका कारण सडक भासिएको थियो । सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । … पूरा पढ्नुहोस् »

काठमाडौं-मुग्लिन-नारायणगढ सडक पूर्णरूपमा सञ्चालन

काठमाडौं । आइतबार बिहान केहीबेर अवरुद्ध काठमाडौं-मुग्लिन-नारायगण सडक खण्ड पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ । रसुवाको भोटेकोशी नदीमा बाढीको बहाब बढेको सूचनापछि नारायणगढबाट मुग्लिङ हुँदै पोखरा र काठमाडौँतर्फ जाने तथा … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्ग सञ्चालनमा

बुधबार आएको बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत धादिङको गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको हो । पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिलो चरणमा … पूरा पढ्नुहोस् »

मकवानपुर जिप दुर्घटनामा घाइते एक महिलाको उपचारको क्रममा मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ … पूरा पढ्नुहोस् »

दुर्घटनामा परेका न्यायाधीश सहितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

मकवानपुरमा दुर्घटनामा परी घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सहित ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेका … पूरा पढ्नुहोस् »