मकवानपुर जिप दुर्घटनामा घाइते एक महिलाको उपचारको क्रममा मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ … पूरा पढ्नुहोस् »

दुर्घटनामा परेका न्यायाधीश सहितलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

मकवानपुरमा दुर्घटनामा परी घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सहित ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेका … पूरा पढ्नुहोस् »

ओभरलोड बोक्ने ट्रकलाई ५ लाख जरिवानाको प्रस्ताव

काठमाडौँ । सरकारले सडक तथा पुलको दीर्घकालीन संरक्षणका लागि मालवाहक सवारीको भारवहन क्षमतालाई कानुनी परिधिभित्र राख्ने व्यवस्थालाई कडाइका साथ लागु गर्ने तयारी गरेको छ। हाल मालवाहक सवारीले ल्याउने गरेको ओभरलोडका … पूरा पढ्नुहोस् »

बाढी र पहिरोले अवरुद्ध छन् यी राजमार्ग

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार कोशी र बागमती प्रदेशका आधा दर्जन बढी सडक खण्डहरूमा यातायात प्रभावित … पूरा पढ्नुहोस् »

बाढी पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। सोमबार बिहान ६ः०० बजेसम्मको विवरण अनुसार विभिन्न प्रदेशका प्रमुख सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका … पूरा पढ्नुहोस् »

ग्वार्कोमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १० जना घाइते

काठमाडौँ । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको बस बिहीबार बिहान ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएको हो । … पूरा पढ्नुहोस् »

मुग्लिन–नारायणगढ सडकमा पहिरो, दुईतर्फी आवागमन अवरुद्ध

काठमाडौँ । आज बिहान मुग्लिन–नारायणगढ सडक खण्डको (ch २४+६५०)  मा पहिरो खस्दा सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार बिहान ७ः०५ बजे पहिरो खसेपछि सडक ठप्प … पूरा पढ्नुहोस् »

खुल्यो नागढुंगा सुरुङमार्ग, मन्त्रीले गरे उद्घाटन

काठमाडौं । कठमाडौं र धादिङलाई जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको देशको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग सोमबार उद्घाटन गरिएको हो । नेपालका लागि जापानी … पूरा पढ्नुहोस् »

भोलि उद्‌घाटन हुँदैं नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग

काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको सोमबार उद्घाटन हुँदै छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको यो सुरुङ शिलान्यासको सात वर्षपछि उद्घाटन गर्न लागिएको हो । … पूरा पढ्नुहोस् »

देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध भएका छन् । भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका हुन् । सिन्धुली–खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने सम्पूर्ण … पूरा पढ्नुहोस् »